Jump to content

Page:Shakuntala.pdf/176: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अनि सुन्दरमा त सत्य नै । नलिई दाग विरोधका कुनै ॥ झललल्ल झझल्किएसरि । हुन गै चित्‌ गहिरो रसाउँछ ॥ (१७) दिलको कलिलो सुकेन्द्रमा । वनका छवि झल्कीकन अनि फूल जन्मिए ॥ सपनाहरूसरि । रोएर..."
 
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अनि सुन्दरमा त सत्य नै ।
<noinclude>{{start center block}}</noinclude>
<poem>


नलिई
</poem>
 
<noinclude>{{end center block}}</noinclude>
दाग विरोधका
 
कुनै ॥
 
झललल्ल झझल्किएसरि ।
हुन गै चित्‌ गहिरो रसाउँछ ॥
(१७)
दिलको कलिलो सुकेन्द्रमा ।
वनका
 
छवि झल्कीकन
अनि
 
फूल जन्मिए ॥
 
सपनाहरूसरि ।
रोएर
 
सुगन्ध
 
जन्मिए ॥
 
५०)
रुन आउँदछौं यहाँ सन ।
पुथिवीमा रुनकै विलास ली॥
अनिवार्य अतृप्त कामनाहरुका नाद अतृप्त ओश ली॥
०९)
 
कुन चीज नपुग्दथ्यो अब ।
सब संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
अब छन्‌ दास भजेर सुन्दर ॥
 
(२०)
 
“कुन ठाउँ तिमी पट
शकुन्तला
पुनाव
 
मुखले पुष्पहरू
 
फुलाउँछयौ
 
?
 
अनि आँसु सिँणर
स्मृतिको दिव्य, सुगन्ध दीकन ?
(र)
 
वनकी दुहिता तिमी बनी ।
 
वनका
 
पत्रहरू
 
हरासँग॥
 
निकटै
 
कुञ्जविषे
 
हराउँछथौ ॥
 
छल गर्न सिकी प्रसून झैं ।
(रर)

Revision as of 22:48, 19 April 2025

This page has not been proofread