Jump to content

Page:Shakuntala.pdf/161: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "शिखि-पुच्छ चारु सिँगारका । धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन । स्वर भर्दधे (३५) मुरलीभरी तरु फुल्दछन्‌ वन-मञ्जरीहरु झुल्दछन्‌ खग ॥ बोल्दछन्‌ ॥ यमुना मुनाहरु छालका । मृ..."
 
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शिखि-पुच्छ चारु सिँगारका ।
<noinclude>{{start center block}}</noinclude>
<poem>


धन वास झैं कनकोज्ज्वल ॥
</poem>
बिजुली चमक्क सुलोचन ।
<noinclude>{{end center block}}</noinclude>
 
स्वर
 
भर्दधे
 
(३५)
 
मुरलीभरी
 
तरु फुल्दछन्‌ वन-मञ्जरीहरु
 
झुल्दछन्‌ खग
 
 
बोल्दछन्‌ ॥
 
यमुना मुनाहरु छालका ।
मृदु नोलमा
मुजुराउँथिन्‌ ॥
(३६)
 
तब सामु गैकन सोद्धछिन्‌ ।
 
प्रभुमा
तिनी
सपनातिरै ॥
“प्रभु प्रेमको कुन भाव हो?
कुन दिव्य चारु प्रभाव हो ?”
 
(३७)
प्रभु भन्दछन्‌ “सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
बन-वेलिका दिल झैं सटी॥
सित सत्यको रँगमा फुटी ।
 
रँग
 
मिल्नको
 
तुषिता
 
युति॥
 
जग-बागमा रस-राजको ।
राति
गानमा
प्रकटाकृति ॥
 
जुन जुन्किरीहरु बाल्दछन्‌ ।
 
तमबीचमा
दिलका
प्रति॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
संग फुलको सुरबागको ।
सम्झने
करणेच्छुता ॥
सन सिर्जनाभर झल्किने ।
जल-बिन्दुको
गहिरो
पता ॥

Revision as of 22:45, 19 April 2025

This page has not been proofread