Jump to content

Page:Prithviraj chauhan.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:
डा. तुलसीप्रसाद भट्ट्राईप्रति म कृतज्ञता व्यक्त गर्दछु ।
डा. तुलसीप्रसाद भट्ट्राईप्रति म कृतज्ञता व्यक्त गर्दछु ।


२०४९ कात्तिक ७, {{gap|10em}} –'''ज्डा. बासुदेव त्रिपाठी'''
२०४९ कात्तिक ७, {{gap|10em}} &ndash;'''ज्डा. बासुदेव त्रिपाठी'''<br/>
बानेश्वर, काठमाडौँ ।
बानेश्वर, काठमाडौँ ।

Latest revision as of 14:19, 19 April 2025

This page has not been proofread

गर्नुपर्ने देखिन्छ । अन्त्यमा यस पृथ्वीराज चौहान महाकाव्यका द्वितीय संस्करण प्रकाशित गर्ने क्रममा यसको अनुपलब्ध (खाली) पन्छौँ सर्गबारे अरू खोजीनिती गर्ने (त्यसो त त्यो सर्ग नहुँदा पनि महाकाव्यक्रममा खास अन्तर नपर्ने नै देखिन्छ) र छन्दका मूल खण्ड, चरणका लय र गति एवं अर्थगत प्रसङ्गका अनुरूप महाकविकै वा श्यामदास वैष्णवकै पाण्डुलिपिका कतिपय बुरुन कठिन र भाषिक शुद्धता मिल्न सक्ने स्थलमा समेत सही शब्द वा शब्दावली निर्धारित गर्ने आदि कुरामा अरू ध्यान दिइनेछ भनी उम्मेद गर्दै यस शुभ साइतका घडीमा प्रस्तुत महाकाव्यबारे हतारमै भए पनि केही लेख्ने अवसर र गौरव मलाई प्रदान गर्ने साका प्रकाशन तथा यसका विद्वान्‌ महाप्रबन्धक डा. तुलसीप्रसाद भट्ट्राईप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

२०४९ कात्तिक ७, ज्डा. बासुदेव त्रिपाठी
बानेश्वर, काठमाडौँ ।