Page:Prithviraj chauhan.pdf/12: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
राजनीतिक-धार्मिक आधार कथाले महाकविलाई निकै उत्प्रेरित गरेको छ र | |||
पृथ्वीराज चौहान, शक्तिशाली बीर /प्रेमी नायक हुन आएका महाकाव्योचित | |||
छन् । महाकविका चेतनामा ट्साइरहेको युग-सङ्क्रमणकालीन तीव | |||
व्यङ्ग्यबोधचाहिँ राजा जयचन्दका '''बिरालीबृद्धि'''का चित्रणका क्रममा यस | |||
महाकाव्यमा !प्रकाशनका सिलासिलामा) कायम सत्रौँ सर्गका अनुच्छेद /शलोक | |||
११-१५ पराकाष्ठामा पुगेको छ । '''पृथ्वीराज चौहान''' र '''महाराणा प्रताप''' दुवै | |||
महाकाव्य त्रिचन्द्र कलेजका प्राध्यापक गोक्लचन्द्र शास्त्री (मलहोत्रा! को | |||
हिन्दू/ राष्ट्रिय स्वातन्त्रय-चेतनाका उन्नायक बलिदानी महावीरहरूका गानमा | |||
आधारित महाकाव्य लेख्ने सुकाउबाट उत्प्रेरित रहेका हुन् भने त्यस्तो चेत | |||
उनका (देवकोटाका) आफ्नै रुमानी पारामा '''पृथ्वीराज चौहान''' महाकाव्यमा | |||
पनि मुखरित भएकै छ र यसमा भारतको छिमेकी हिन्दुराष्ट्र नेपाल महान् | |||
देशभक्त गाइने/कविको स्वराष्ट्रचेतसमेत अन्तर्व्वनित छँदै छ । यो '''पृथ्वीराज''' | |||
'''चौहान''' महाकाव्य उनले नेपाली लोकलय (क्यारे) र नेवारी लोकगाथाका | |||
मौलिक एवं प्रतिभापूर्ण उच्च कलात्मक प्रयोगस्वरूप आफ्नो प्रथम नेपाली | |||
खण्डकाव्य '''मुनामदन''' (१९९२ र छापेको एक दशकपछि कम्तीमा दुई महाकाव्य | |||
वर्णमात्रिक छन्दमा लेखी छपाइसकेपछि, नेपाली लोक गाइनेका चाँचरी र | |||
कर्खाका मुहुनीदार छन्द-डाँचा र महागाथा-संरचनालाई महाकाव्यस्तरमा | |||
पुनरुज्जीवन प्रदान गर्दै रचेका छन् । यसमा ५ 134२) ५ ५ (३4२) 2५ ६ | |||
(३4३) अक्षरगुच्छका रुयाउरे छन्दका मूल ढाँचालाई अँगाली बीचबीचमा | |||
१०५ वा ६ का अनेक खण्डचरणलाई प्रचुर मात्रामा प्रयोग गरी अन्त्यान्प्रास | |||
र कतिपय मध्यान्तानुप्राससमेतका मोहक सङ्टीत-जाद्का साथ उनले प्रवाहमय | |||
सङ्घीति प्रदान गरेका छन् । यसका लोकलयमा २००१ सालतिर रचित '''गाइने''' | |||
'''गीत''' र '''लूनी'''का साथै '''कुञ्जिनी''' (२००२) को रन्को सुनिन्छ नै । यो | |||
(महाकाव्य) लोकछन्द र महागाथाका संरचनामा उनको प्रथम र अन्तिम | |||
महाकाव्य हुनाका नाताले पनि विशेष स्मरणीय छँदै छ । यसमा उनका अन्य | |||
महाकाव्यहरूमा कैँ देवकोटेली महाकवि-प्रतिभाको आरोह अवरोह त छ नै | |||
तर उनका '''शाकुन्तल''' र '''प्रमिथस'''बाहेक अन्य महाकाव्यका दाँजामा यसमा | |||
प्रतिभा-वैशिष्टच खास कम छैन । बरु राम्रै कोटिको छ । त्यसैले उनका | |||
आधा दर्जन नेपाली महाकाव्य र '''प्रमियस''' एवं अपेक्षाकृत श्रान्त-क्लान्त '''बन-''' | |||
कूसुम'''बाहेकका '''सुलोचना''', '''पृथ्वीराज चौहान''' र '''महाराणा प्रताप'''लाई एक | |||
खास मोटामोटी श्रेणीमा राखी सुङ्म तुलनात्मक अध्ययनद्वारा मूल्याङ्कित |
Latest revision as of 14:17, 19 April 2025
राजनीतिक-धार्मिक आधार कथाले महाकविलाई निकै उत्प्रेरित गरेको छ र पृथ्वीराज चौहान, शक्तिशाली बीर /प्रेमी नायक हुन आएका महाकाव्योचित छन् । महाकविका चेतनामा ट्साइरहेको युग-सङ्क्रमणकालीन तीव व्यङ्ग्यबोधचाहिँ राजा जयचन्दका बिरालीबृद्धिका चित्रणका क्रममा यस महाकाव्यमा !प्रकाशनका सिलासिलामा) कायम सत्रौँ सर्गका अनुच्छेद /शलोक ११-१५ पराकाष्ठामा पुगेको छ । पृथ्वीराज चौहान र महाराणा प्रताप दुवै महाकाव्य त्रिचन्द्र कलेजका प्राध्यापक गोक्लचन्द्र शास्त्री (मलहोत्रा! को हिन्दू/ राष्ट्रिय स्वातन्त्रय-चेतनाका उन्नायक बलिदानी महावीरहरूका गानमा आधारित महाकाव्य लेख्ने सुकाउबाट उत्प्रेरित रहेका हुन् भने त्यस्तो चेत उनका (देवकोटाका) आफ्नै रुमानी पारामा पृथ्वीराज चौहान महाकाव्यमा पनि मुखरित भएकै छ र यसमा भारतको छिमेकी हिन्दुराष्ट्र नेपाल महान् देशभक्त गाइने/कविको स्वराष्ट्रचेतसमेत अन्तर्व्वनित छँदै छ । यो पृथ्वीराज चौहान महाकाव्य उनले नेपाली लोकलय (क्यारे) र नेवारी लोकगाथाका मौलिक एवं प्रतिभापूर्ण उच्च कलात्मक प्रयोगस्वरूप आफ्नो प्रथम नेपाली खण्डकाव्य मुनामदन (१९९२ र छापेको एक दशकपछि कम्तीमा दुई महाकाव्य वर्णमात्रिक छन्दमा लेखी छपाइसकेपछि, नेपाली लोक गाइनेका चाँचरी र कर्खाका मुहुनीदार छन्द-डाँचा र महागाथा-संरचनालाई महाकाव्यस्तरमा पुनरुज्जीवन प्रदान गर्दै रचेका छन् । यसमा ५ 134२) ५ ५ (३4२) 2५ ६ (३4३) अक्षरगुच्छका रुयाउरे छन्दका मूल ढाँचालाई अँगाली बीचबीचमा १०५ वा ६ का अनेक खण्डचरणलाई प्रचुर मात्रामा प्रयोग गरी अन्त्यान्प्रास र कतिपय मध्यान्तानुप्राससमेतका मोहक सङ्टीत-जाद्का साथ उनले प्रवाहमय सङ्घीति प्रदान गरेका छन् । यसका लोकलयमा २००१ सालतिर रचित गाइने गीत र लूनीका साथै कुञ्जिनी (२००२) को रन्को सुनिन्छ नै । यो (महाकाव्य) लोकछन्द र महागाथाका संरचनामा उनको प्रथम र अन्तिम महाकाव्य हुनाका नाताले पनि विशेष स्मरणीय छँदै छ । यसमा उनका अन्य महाकाव्यहरूमा कैँ देवकोटेली महाकवि-प्रतिभाको आरोह अवरोह त छ नै तर उनका शाकुन्तल र प्रमिथसबाहेक अन्य महाकाव्यका दाँजामा यसमा प्रतिभा-वैशिष्टच खास कम छैन । बरु राम्रै कोटिको छ । त्यसैले उनका आधा दर्जन नेपाली महाकाव्य र प्रमियस एवं अपेक्षाकृत श्रान्त-क्लान्त बन- कूसुमबाहेकका सुलोचना, पृथ्वीराज चौहान र महाराणा प्रतापलाई एक खास मोटामोटी श्रेणीमा राखी सुङ्म तुलनात्मक अध्ययनद्वारा मूल्याङ्कित