Page:Prithviraj chauhan.pdf/195: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मूर्खता तिम्रो अहङ्कार सल्की | |||
झिलि र मिली बोक्रामा झल्की | |||
भारत नास्दछ । | |||
{{pcn|(३)}} | |||
आउला एक दिन मूर्खका पालो | |||
बादल वैरी गगन कालो | |||
छटा वा नीर आँखामा तिम्रा । | |||
शरले छेड्ला | |||
म्लेच्छको कालो | |||
आखिरी बेला नारायण भनी | |||
खुलेर जाला बाक्लेको जालो | |||
भारतको आत्मा जिस्क्यायौ तिमीले | |||
ती आँखा तिम्रा अज्ञानमा चिम्ले | |||
माग्ने छ जवाफ । | |||
अनन्तभित्र सकल भावका | |||
पत्र छन् हेर | |||
लेखेका धेर | |||
मूर्खका रवाफका ! | |||
त्यसै ता कसले | |||
झूटाका वशले | |||
स्वर्गको बाटो, सत्यको बाटो | |||
देख्दछ अन्धोभै ! | |||
मुटुका रस | |||
भारतका पोखी | |||
सत्यको तौल मरणले जोखी | |||
आखिर साना कुवाको बाटो | |||
भारतको मुहार | |||
झल्कामा देखी | |||
बहाउला तिम्रो जीवनको पानी | |||
कुलको गुलाफलाई । | |||
नत्र त तिमी कलङ्गी होउला | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:47, 19 April 2025
This page has not been proofread
मूर्खता तिम्रो अहङ्कार सल्की
झिलि र मिली बोक्रामा झल्की
भारत नास्दछ ।
(३)
आउला एक दिन मूर्खका पालो
बादल वैरी गगन कालो
छटा वा नीर आँखामा तिम्रा ।
शरले छेड्ला
म्लेच्छको कालो
आखिरी बेला नारायण भनी
खुलेर जाला बाक्लेको जालो
भारतको आत्मा जिस्क्यायौ तिमीले
ती आँखा तिम्रा अज्ञानमा चिम्ले
माग्ने छ जवाफ ।
अनन्तभित्र सकल भावका
पत्र छन् हेर
लेखेका धेर
मूर्खका रवाफका !
त्यसै ता कसले
झूटाका वशले
स्वर्गको बाटो, सत्यको बाटो
देख्दछ अन्धोभै !
मुटुका रस
भारतका पोखी
सत्यको तौल मरणले जोखी
आखिर साना कुवाको बाटो
भारतको मुहार
झल्कामा देखी
बहाउला तिम्रो जीवनको पानी
कुलको गुलाफलाई ।
नत्र त तिमी कलङ्गी होउला