Page:Prithviraj chauhan.pdf/188: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सक्दिन आज स्वधर्मपथ | |||
म यसै बिराउन । | |||
म तेरो नोकर होइन मालिक ! | |||
तँ पयर परी पसेर अहिले | |||
भागी जा छाडी भारतभूमि | |||
चोरको सर्दार बनेर आज | |||
यो रक्तपातले मानेर लाज | |||
जपेर माला घरमा बसेस् | |||
आत्मालाई धुन आँशुमा डुबेस् | |||
नआएस् फेरि दुष्टको हाँकले | |||
भारतलाई रुलाउन । | |||
झुटोको आवाज मायाको ध्वनि | |||
सक्दैनस् तैंले म जस्ता मालिक | |||
लोभले भुलाउन ।” | |||
{{pcn|(६)}} | |||
घोरीका आँखा लाल लाल भए | |||
आँखीभौँ आँधीमा । | |||
तरबार नङ्गा वरि र परि | |||
हवालाई काटी हुकूम भनी | |||
कुर्वानको इज्जत लिनलाई सरे | |||
के भनूँ ज्यादी म ? | |||
{{pcn|(७)}} | |||
उडेर गयो फिलिक्क आत्मा | |||
मुसल्मान् झस्काई | |||
आकाशमा यौटा | |||
बिजुली देखे | |||
छेड्दथ्यो दिनलाई । | |||
{{pcn|(८)}} | |||
त्यो आत्मा गयो स्वर्गको बाटो | |||
ताराका पारीमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:47, 19 April 2025
This page has not been proofread
सक्दिन आज स्वधर्मपथ
म यसै बिराउन ।
म तेरो नोकर होइन मालिक !
तँ पयर परी पसेर अहिले
भागी जा छाडी भारतभूमि
चोरको सर्दार बनेर आज
यो रक्तपातले मानेर लाज
जपेर माला घरमा बसेस्
आत्मालाई धुन आँशुमा डुबेस्
नआएस् फेरि दुष्टको हाँकले
भारतलाई रुलाउन ।
झुटोको आवाज मायाको ध्वनि
सक्दैनस् तैंले म जस्ता मालिक
लोभले भुलाउन ।”
(६)
घोरीका आँखा लाल लाल भए
आँखीभौँ आँधीमा ।
तरबार नङ्गा वरि र परि
हवालाई काटी हुकूम भनी
कुर्वानको इज्जत लिनलाई सरे
के भनूँ ज्यादी म ?
(७)
उडेर गयो फिलिक्क आत्मा
मुसल्मान् झस्काई
आकाशमा यौटा
बिजुली देखे
छेड्दथ्यो दिनलाई ।
(८)
त्यो आत्मा गयो स्वर्गको बाटो
ताराका पारीमा ।