Page:Prithviraj chauhan.pdf/172: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
दिन र रातका सुनका पारी | |||
भएको पङ्ख सजाई भारी | |||
स्वर्गका पुर्यासई गुलाफका बारी | |||
प्रेमका आँशु स्वर्गका झारी | |||
खुलाउँदै अधर प्रेमले मधुर | |||
मञ्जरी मुनाको । | |||
तिनले भुले अँधेरी सारा | |||
हृदय गगन हीराका तारा | |||
उडेर भाव हजारों सारा | |||
स्वर्गमा बसेछन् । | |||
चमचम पारी | |||
देख्नेलाई भारी | |||
प्रेमका आँशु युग र युगका | |||
सुख र दुःखका | |||
स्वर्गको नीलो चोटालाई जड्ने | |||
झल्काऊँ खुलेछन् । | |||
{{pcn|(९)}} | |||
शरद्का पात सुनमा गए | |||
हिउँदका हिउँ पवित्र भए | |||
सपना बिउ छोपेर राम्रा | |||
सब ऋतु उनका वसन्त थिए | |||
प्रेमका वनमा । | |||
थिएन यौटा कुरो नै केही | |||
एक थोपा शङ्का, एक टुक्रा कालो | |||
आपद्ले टिप्ला टपक्क भनी | |||
तिनका मनमा । | |||
हा ! कठैबरा ! प्रेमका चरा ! | |||
भोग गर्दा घरा | |||
तिनको मनमा । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
दिन र रातका सुनका पारी
भएको पङ्ख सजाई भारी
स्वर्गका पुर्यासई गुलाफका बारी
प्रेमका आँशु स्वर्गका झारी
खुलाउँदै अधर प्रेमले मधुर
मञ्जरी मुनाको ।
तिनले भुले अँधेरी सारा
हृदय गगन हीराका तारा
उडेर भाव हजारों सारा
स्वर्गमा बसेछन् ।
चमचम पारी
देख्नेलाई भारी
प्रेमका आँशु युग र युगका
सुख र दुःखका
स्वर्गको नीलो चोटालाई जड्ने
झल्काऊँ खुलेछन् ।
(९)
शरद्का पात सुनमा गए
हिउँदका हिउँ पवित्र भए
सपना बिउ छोपेर राम्रा
सब ऋतु उनका वसन्त थिए
प्रेमका वनमा ।
थिएन यौटा कुरो नै केही
एक थोपा शङ्का, एक टुक्रा कालो
आपद्ले टिप्ला टपक्क भनी
तिनका मनमा ।
हा ! कठैबरा ! प्रेमका चरा !
भोग गर्दा घरा
तिनको मनमा ।