Page:Prithviraj chauhan.pdf/170: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
ती दुई जना प्रेममै भुले | |||
समर छैन आँशु नै छैन | |||
स्वर्गको संसार देवको चैन | |||
भनेझैँ आफ्ना सपने बागमा | |||
परस्पर टूना देखाउने प्रेमको | |||
मधुर अलमलमा । | |||
चितुवा जब भोकले खरो | |||
खानाको खोजमा जङ्गली बरो ! | |||
त्यस बेला पनि दाउमा थियो | |||
मिर्मिरे खलबलमा । | |||
{{pcn|(६)}} | |||
ढुक्कुर दुई बनाई गँड | |||
भुवामा सिमलका । | |||
वनको कुना फूलको छानी | |||
स्वर्गको दरबार उषाकी रानी | |||
देखेर कुरकुर प्रेमले कुर्ली | |||
एकाको ध्वनि अर्कोमा सुर ली | |||
प्रेमको दुनियाँ आएको उर्ली | |||
देखेर सुनसुनमा । | |||
पातका पर्दा पछाडि गर्दा | |||
प्रेमको भाषण । | |||
त्यो न्यानो गुँडमा भुलेझै सारा | |||
संसारका दूषण । | |||
जब है भोको बाज हिँड्छ माथि | |||
शिकार निर्दोष खोजेर जाती | |||
चारेर गगन । | |||
{{pcn|(७)}} | |||
क्रौञ्चका दुइ यी जोडी थिए | |||
बैंशका भूवामा । | |||
सपना नामको कीलको नीर | |||
उडानको रातमा छानेर तीर | |||
प्रेमको बत्ती उज्यालो बाल्ने | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:18, 19 April 2025
This page has not been proofread
ती दुई जना प्रेममै भुले
समर छैन आँशु नै छैन
स्वर्गको संसार देवको चैन
भनेझैँ आफ्ना सपने बागमा
परस्पर टूना देखाउने प्रेमको
मधुर अलमलमा ।
चितुवा जब भोकले खरो
खानाको खोजमा जङ्गली बरो !
त्यस बेला पनि दाउमा थियो
मिर्मिरे खलबलमा ।
(६)
ढुक्कुर दुई बनाई गँड
भुवामा सिमलका ।
वनको कुना फूलको छानी
स्वर्गको दरबार उषाकी रानी
देखेर कुरकुर प्रेमले कुर्ली
एकाको ध्वनि अर्कोमा सुर ली
प्रेमको दुनियाँ आएको उर्ली
देखेर सुनसुनमा ।
पातका पर्दा पछाडि गर्दा
प्रेमको भाषण ।
त्यो न्यानो गुँडमा भुलेझै सारा
संसारका दूषण ।
जब है भोको बाज हिँड्छ माथि
शिकार निर्दोष खोजेर जाती
चारेर गगन ।
(७)
क्रौञ्चका दुइ यी जोडी थिए
बैंशका भूवामा ।
सपना नामको कीलको नीर
उडानको रातमा छानेर तीर
प्रेमको बत्ती उज्यालो बाल्ने