Page:Prithviraj chauhan.pdf/169: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मुसल्मान चाहिँ चोटले लाल | |||
हेर्दथ्यो हिन्दूहरूको चाल | |||
दाउ र छल गर्व यी जाल | |||
भारत लिन ईखको होशमा | |||
हारले तेजी इस्लामी जोशमा | |||
विजय रहरमा । | |||
पृथिवीराज प्रेमको दुनियाँ | |||
रचेर भुल्थे आजको दिन | |||
तरबार, छल संसार, रण | |||
डिल्लीका दरबारमा । | |||
{{pcn|(५)}} | |||
कुरङ्गी जस्ती वनकी साथमा | |||
झाडीमा बस्ने मृगका जातमा | |||
सुगन्ध हुने चाखलाग्दा पातमा | |||
गला र गला लुटुक्क पारी | |||
प्रेमको न्यानोपनामा भारी | |||
जब फूल फुल्छन् मृगका आसन | |||
मखमलमाथि केशर झारी | |||
हरिया मखमलमा । | |||
दुई आँखा नानी, दुनियाँ दुई | |||
यौटाका टक अर्कालाई दिन्छन् | |||
नबोल्ने प्रेममा आनन्द भाषी | |||
कहिले कहिले-कन्याई सिङले | |||
लुटपीट मीठो बराबर गरी | |||
जुरुक्क उठी दगुरीवरी | |||
हीराको रात बिउँझै पग्लाई | |||
सुनका झलझलमा । | |||
शीतले थोपा टिपुंला सरि | |||
खुरुरु गरी दगुरीवरी | |||
ठण्डीले फेरि सम्झेर न्यानो | |||
प्रेममा उस्तै लुट्पुट गरी | |||
चराका खलबलमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:18, 19 April 2025
This page has not been proofread
मुसल्मान चाहिँ चोटले लाल
हेर्दथ्यो हिन्दूहरूको चाल
दाउ र छल गर्व यी जाल
भारत लिन ईखको होशमा
हारले तेजी इस्लामी जोशमा
विजय रहरमा ।
पृथिवीराज प्रेमको दुनियाँ
रचेर भुल्थे आजको दिन
तरबार, छल संसार, रण
डिल्लीका दरबारमा ।
(५)
कुरङ्गी जस्ती वनकी साथमा
झाडीमा बस्ने मृगका जातमा
सुगन्ध हुने चाखलाग्दा पातमा
गला र गला लुटुक्क पारी
प्रेमको न्यानोपनामा भारी
जब फूल फुल्छन् मृगका आसन
मखमलमाथि केशर झारी
हरिया मखमलमा ।
दुई आँखा नानी, दुनियाँ दुई
यौटाका टक अर्कालाई दिन्छन्
नबोल्ने प्रेममा आनन्द भाषी
कहिले कहिले-कन्याई सिङले
लुटपीट मीठो बराबर गरी
जुरुक्क उठी दगुरीवरी
हीराको रात बिउँझै पग्लाई
सुनका झलझलमा ।
शीतले थोपा टिपुंला सरि
खुरुरु गरी दगुरीवरी
ठण्डीले फेरि सम्झेर न्यानो
प्रेममा उस्तै लुट्पुट गरी
चराका खलबलमा ।