Page:Prithviraj chauhan.pdf/166: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''षोडश सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
प्रेमको राज्य आत्माले रच्यो | |||
मधुर जूनमा । | |||
कर्कश जगत् चकोरमैं भुली | |||
सुन्दरको गुणमा । | |||
{{pcn|(२)}} | |||
ईश्वरको दिव्य मोहनी खुल्छ | |||
नारीको मुहारमा । | |||
आमन्त्रण गर्ने आत्मालाई सबमा | |||
सिर्जनको यो वनमा । | |||
{{pcn|(३)}} | |||
कोयली बोली मधुरले बोल्दा | |||
बैंशका बागमा । | |||
लठिन्छ दिल रसिकको त्यसै | |||
अनौठा लागुमा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
षोडश सर्ग
(१)
प्रेमको राज्य आत्माले रच्यो
मधुर जूनमा ।
कर्कश जगत् चकोरमैं भुली
सुन्दरको गुणमा ।
(२)
ईश्वरको दिव्य मोहनी खुल्छ
नारीको मुहारमा ।
आमन्त्रण गर्ने आत्मालाई सबमा
सिर्जनको यो वनमा ।
(३)
कोयली बोली मधुरले बोल्दा
बैंशका बागमा ।
लठिन्छ दिल रसिकको त्यसै
अनौठा लागुमा।