Page:Prithviraj chauhan.pdf/159: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''पञ्चदश सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
डिल्लीमा आज धूमधाम ठूलो | |||
उत्सवको वृक्ष हवामा फुल्यो | |||
सुवर्ण भई दिन आज खुल्यो | |||
सपना जस्तो बादल खुल्यो | |||
उदय गगनमा । | |||
उषाले देखिन् किरणले चित्र | |||
विवाह दिव्य स्वर्गको भित्र | |||
सूर्यको साथ सौन्दर्य देवी | |||
विवाह गर्दा अकाशको पर्दा | |||
मर्त्यका नयनमा । | |||
गुलाफी रङ्ग, सुनका पानी | |||
चढाई रेखा मोहन तानी | |||
क्षण र क्षणलाई | |||
र छाय छानी | |||
उषाका भवनमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
पञ्चदश सर्ग
(१)
डिल्लीमा आज धूमधाम ठूलो
उत्सवको वृक्ष हवामा फुल्यो
सुवर्ण भई दिन आज खुल्यो
सपना जस्तो बादल खुल्यो
उदय गगनमा ।
उषाले देखिन् किरणले चित्र
विवाह दिव्य स्वर्गको भित्र
सूर्यको साथ सौन्दर्य देवी
विवाह गर्दा अकाशको पर्दा
मर्त्यका नयनमा ।
गुलाफी रङ्ग, सुनका पानी
चढाई रेखा मोहन तानी
क्षण र क्षणलाई
र छाय छानी
उषाका भवनमा ।