Page:Prithviraj chauhan.pdf/151: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
प्रेमले मैले आइन भन्ने | |||
गरेर बिन्ती | |||
तँ अनगिन्ती | |||
क्षेमका क्षमा मगाई आएस् | |||
स्वर्गका इन्द्र ऊँचाका ऊँचा | |||
गिराउने होइन, प्रेमको वार्ता | |||
भनेर सुनाएस् । | |||
यो अधिराजको सन्देश प्रेमको । | |||
अर्थमा साफी होस् | |||
उँचा र नीचा हे वीरमणि । | |||
दासलाई माफी होस् ।” | |||
{{pcn|(५)}} | |||
जयचन्द राजा आफ्नो त्यो कीर्ति | |||
सम्झेर गाएको । | |||
फुलेका नाक, लिएका चाख | |||
चन्दाले पनि राख्यो है धाक | |||
खिल्लत दिए गाउनेछ कीर्ति | |||
संसार छाएको । | |||
भनेर खुशले केही भित्र फुल्दा | |||
नाराजपनको चेहरालाई | |||
भन्दछन् “हाम्रो | |||
रहेन मान | |||
उनी नै नआई | |||
सक्दछौ भने “आउनैपर्छ ।" | |||
भनेर तिमी करलाई ल्याऊ | |||
म तिम्रो कदर, गरूँला भाउ | |||
उ एक जना भएमा आर्कै | |||
यज्ञको मेरो रहन्छ भाउ | |||
न फुस्रो बनोस् यो मेरो नाउँ | |||
ल्याऊ है करलाई।" | |||
भनेर काँधमा दिएर धाप | |||
डिल्लीमा पठाई । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:05, 19 April 2025
This page has not been proofread
प्रेमले मैले आइन भन्ने
गरेर बिन्ती
तँ अनगिन्ती
क्षेमका क्षमा मगाई आएस्
स्वर्गका इन्द्र ऊँचाका ऊँचा
गिराउने होइन, प्रेमको वार्ता
भनेर सुनाएस् ।
यो अधिराजको सन्देश प्रेमको ।
अर्थमा साफी होस्
उँचा र नीचा हे वीरमणि ।
दासलाई माफी होस् ।”
(५)
जयचन्द राजा आफ्नो त्यो कीर्ति
सम्झेर गाएको ।
फुलेका नाक, लिएका चाख
चन्दाले पनि राख्यो है धाक
खिल्लत दिए गाउनेछ कीर्ति
संसार छाएको ।
भनेर खुशले केही भित्र फुल्दा
नाराजपनको चेहरालाई
भन्दछन् “हाम्रो
रहेन मान
उनी नै नआई
सक्दछौ भने “आउनैपर्छ ।"
भनेर तिमी करलाई ल्याऊ
म तिम्रो कदर, गरूँला भाउ
उ एक जना भएमा आर्कै
यज्ञको मेरो रहन्छ भाउ
न फुस्रो बनोस् यो मेरो नाउँ
ल्याऊ है करलाई।"
भनेर काँधमा दिएर धाप
डिल्लीमा पठाई ।