Page:Prithviraj chauhan.pdf/142: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उत्तमको गुणमा लागेर पर्दा | |||
नरकको बाटो स्वर्ग हो भन्दै | |||
पुगेछन् नजानी । | |||
{{pcn|(६)}} | |||
आज छ यिनको दरबारभित्र | |||
बजार सिँगार । | |||
किलि र मिली रङ्गी र चङ्गी | |||
ठाँटबाँट हजार । | |||
ध्वजा र पता मन्त्र र पाठ | |||
हजार शिंगार हजार ठाँट | |||
यज्ञको तयारी । | |||
सुनको ढेरी, चाँदीका पर्वत | |||
धन र धान्य, फलफूल शर्वत | |||
फूलका माला झयाल र ढोका- | |||
हरूमा सिँगारी । | |||
तुरही शङ्ख धूँ धूँ र भूँ भूँ | |||
अनेक बजाई । | |||
हजार मुखले जयको ध्वनि | |||
उठ्दोछ सारा आकाशमनि | |||
जसलाई सुनी जयचन्द राजा | |||
पाउँछन् फेरि पृथ्वीमा ताजा | |||
स्वर्गको रजाइँ । | |||
{{pcn|(७)}} | |||
अनेक देशका ताजवाला राजा | |||
हाजिर छन् दरबारमा । | |||
आज छ ठूलो स्वर्गको उत्सव | |||
उनका घरबारमा । | |||
ठाँटमा राम्रा परीझै सुन्दर | |||
स्त्रीहरू नाच्दछन् । | |||
अनेक छाँटमा, अनेक काँटमा | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
उत्तमको गुणमा लागेर पर्दा
नरकको बाटो स्वर्ग हो भन्दै
पुगेछन् नजानी ।
(६)
आज छ यिनको दरबारभित्र
बजार सिँगार ।
किलि र मिली रङ्गी र चङ्गी
ठाँटबाँट हजार ।
ध्वजा र पता मन्त्र र पाठ
हजार शिंगार हजार ठाँट
यज्ञको तयारी ।
सुनको ढेरी, चाँदीका पर्वत
धन र धान्य, फलफूल शर्वत
फूलका माला झयाल र ढोका-
हरूमा सिँगारी ।
तुरही शङ्ख धूँ धूँ र भूँ भूँ
अनेक बजाई ।
हजार मुखले जयको ध्वनि
उठ्दोछ सारा आकाशमनि
जसलाई सुनी जयचन्द राजा
पाउँछन् फेरि पृथ्वीमा ताजा
स्वर्गको रजाइँ ।
(७)
अनेक देशका ताजवाला राजा
हाजिर छन् दरबारमा ।
आज छ ठूलो स्वर्गको उत्सव
उनका घरबारमा ।
ठाँटमा राम्रा परीझै सुन्दर
स्त्रीहरू नाच्दछन् ।
अनेक छाँटमा, अनेक काँटमा