Page:Prithviraj chauhan.pdf/141: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सिँगान रालको कुखुरे सुली | |||
ठूलोमा बयानी । | |||
चिताको ज्वाला | |||
प्रताप भन्दै शरीरको गुमानी । | |||
म देख्छु सधैं मिथ्याको दनदन | |||
जलेको सधैं दु:खमा मनमन | |||
म त्यै हुँ भन्दै सिँगारी सधैं | |||
मपाइँ मानिस हिँड्दछ हरे | |||
मिथ्यालाई बखानी । | |||
{{pcn|(५)}} | |||
जयचन्द राजा | |||
निक्कै नै शूरा | |||
समर वीर | |||
तेजी र ठूला | |||
हुन् हुनलाई तर छन् हरे ! | |||
सारै नै गुमानी । | |||
कालो छ दाग उनको नाममा | |||
भारतका छिः छिः दूरदूरका छन् | |||
काकका बखानी । | |||
तैपनि तिनलाई | |||
सम्झँदा मनलाई | |||
आँशु नै आउँछ, आँशु नै आउँछ | |||
नजानी नजानी । | |||
कमजोरी प्रकृति मानव सारा | |||
मिथ्यालाई भन्थे सत्यको सार | |||
झिलि र मिली स्वर्ग हो भन्थे | |||
आगो हो अँगार । | |||
ईर्ष्या र द्वेष मिथ्याका धूवाँ | |||
बढ्दछन् गुमानी । | |||
वीरको यशको प्यासले गर्दा | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
सिँगान रालको कुखुरे सुली
ठूलोमा बयानी ।
चिताको ज्वाला
प्रताप भन्दै शरीरको गुमानी ।
म देख्छु सधैं मिथ्याको दनदन
जलेको सधैं दु:खमा मनमन
म त्यै हुँ भन्दै सिँगारी सधैं
मपाइँ मानिस हिँड्दछ हरे
मिथ्यालाई बखानी ।
(५)
जयचन्द राजा
निक्कै नै शूरा
समर वीर
तेजी र ठूला
हुन् हुनलाई तर छन् हरे !
सारै नै गुमानी ।
कालो छ दाग उनको नाममा
भारतका छिः छिः दूरदूरका छन्
काकका बखानी ।
तैपनि तिनलाई
सम्झँदा मनलाई
आँशु नै आउँछ, आँशु नै आउँछ
नजानी नजानी ।
कमजोरी प्रकृति मानव सारा
मिथ्यालाई भन्थे सत्यको सार
झिलि र मिली स्वर्ग हो भन्थे
आगो हो अँगार ।
ईर्ष्या र द्वेष मिथ्याका धूवाँ
बढ्दछन् गुमानी ।
वीरको यशको प्यासले गर्दा