Page:Prithviraj chauhan.pdf/135: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
प्रलय जस्तो गड्गड आँधी | |||
वैरिँदो झन् झन् आफैका माथि | |||
उर्लिंदो देखेर । | |||
{{pcn|(१७)}} | |||
हिन्दूले हाने जयका भाला | |||
छातीमा रोपी | |||
रीसले गोपी | |||
आँखामा बाली आर्यको ज्वाला | |||
बन्धु र वर्गहरूको रगत | |||
बदला निकाली । | |||
किटेर दाहा | |||
बढ्दथे सारा | |||
धाराका धारा | |||
खोलाले आफ्नो पहिलो त्रास | |||
दागझैँ पखाली । | |||
मुर्दालाई पनि रीसले थुँग्थे | |||
भालाको नोकले छातीमा ठुँग्थे | |||
कोही ता शिरका माला नै उन्थे | |||
कराई जै काली । | |||
मुसल्मान तर्सी पन्छिन लागे | |||
ज्यान त्याग्ने वीर निराशले भागे | |||
छर र बर ती हुन लागे | |||
चौहानका प्रतापमा । | |||
हिन्दूको जोश झन् बढ्दै गयो | |||
झन् लखेट्दिई फौज त्यो गयो | |||
लडाइँको त्यो रापमा । | |||
{{pcn|(१८)}} | |||
मुहम्मद घोरी घोडामा थिए | |||
मुटुमा थरर । | |||
तैपनि जोश देखाई डाक्ने | |||
हिन्दूलाई अझै वीरझैँ हाँक्ने । | |||
तर हा घरर । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
प्रलय जस्तो गड्गड आँधी
वैरिँदो झन् झन् आफैका माथि
उर्लिंदो देखेर ।
(१७)
हिन्दूले हाने जयका भाला
छातीमा रोपी
रीसले गोपी
आँखामा बाली आर्यको ज्वाला
बन्धु र वर्गहरूको रगत
बदला निकाली ।
किटेर दाहा
बढ्दथे सारा
धाराका धारा
खोलाले आफ्नो पहिलो त्रास
दागझैँ पखाली ।
मुर्दालाई पनि रीसले थुँग्थे
भालाको नोकले छातीमा ठुँग्थे
कोही ता शिरका माला नै उन्थे
कराई जै काली ।
मुसल्मान तर्सी पन्छिन लागे
ज्यान त्याग्ने वीर निराशले भागे
छर र बर ती हुन लागे
चौहानका प्रतापमा ।
हिन्दूको जोश झन् बढ्दै गयो
झन् लखेट्दिई फौज त्यो गयो
लडाइँको त्यो रापमा ।
(१८)
मुहम्मद घोरी घोडामा थिए
मुटुमा थरर ।
तैपनि जोश देखाई डाक्ने
हिन्दूलाई अझै वीरझैँ हाँक्ने ।
तर हा घरर ।