Page:Prithviraj chauhan.pdf/133: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(११)}} | |||
त्यसै नै बेला एक मुट्ठी उता | |||
पहिलो बाँटले । | |||
हात्तीका लँडमा भालाले रोपे | |||
बलिया आँटले । | |||
कूँ कूँ र कूँ कूँ अनेक शब्द | |||
हात्तीले कराए । | |||
छुरीले ठोकी शिरमा उनका | |||
माहुतेहरू अनेक शब्द | |||
गरेर कराए । | |||
सबभन्दा मोल सूँडको जसलाई | |||
ती जन्तु डराए । | |||
हात्ती छन् यस्ता काँतर भन्ने | |||
लडाइँमा जनाए । | |||
{{pcn|(१२)}} | |||
हिन्दूका त्रास एकबाजि उठे | |||
अनन्त मच्चिन्छ । | |||
हा हा र हू हू मच्चिन लाग्यो | |||
खलबल ठूलो, कोलाहल ठूलो | |||
अजङ्का हल्ला यथार्थभन्दा | |||
जो खालि पछि दैवको दया | |||
पाए नै सच्चिन्छ । | |||
त्यो हा हा हू हू छोपेर मौका । | |||
घोरीले झन् हान्थ्यो । | |||
झन् ठूलो डर झन् ठूलो त्रास | |||
लहरो गर्जी पहरो घन्की | |||
गर्जेर कन् तान्यो । | |||
{{pcn|(१३)}} | |||
मुसल्मान चल्छ बिजुली छिटो | |||
भालाको सच्चा, तरबारको ढिटो | |||
हिन्दू छन् रनथन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
(११)
त्यसै नै बेला एक मुट्ठी उता
पहिलो बाँटले ।
हात्तीका लँडमा भालाले रोपे
बलिया आँटले ।
कूँ कूँ र कूँ कूँ अनेक शब्द
हात्तीले कराए ।
छुरीले ठोकी शिरमा उनका
माहुतेहरू अनेक शब्द
गरेर कराए ।
सबभन्दा मोल सूँडको जसलाई
ती जन्तु डराए ।
हात्ती छन् यस्ता काँतर भन्ने
लडाइँमा जनाए ।
(१२)
हिन्दूका त्रास एकबाजि उठे
अनन्त मच्चिन्छ ।
हा हा र हू हू मच्चिन लाग्यो
खलबल ठूलो, कोलाहल ठूलो
अजङ्का हल्ला यथार्थभन्दा
जो खालि पछि दैवको दया
पाए नै सच्चिन्छ ।
त्यो हा हा हू हू छोपेर मौका ।
घोरीले झन् हान्थ्यो ।
झन् ठूलो डर झन् ठूलो त्रास
लहरो गर्जी पहरो घन्की
गर्जेर कन् तान्यो ।
(१३)
मुसल्मान चल्छ बिजुली छिटो
भालाको सच्चा, तरबारको ढिटो
हिन्दू छन् रनथन ।