Page:Prithviraj chauhan.pdf/127: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
छोडेर संसार तर्फको मोज | |||
प्राचीन टूनामा । | |||
क्यै भुले जस्तो, क्यै नभए जस्तो | |||
नपाइने त्यसै मोलले सस्तो | |||
नभन्न सकिने यस्तो र उस्तो | |||
जो जागी उठ्छ बिहानी सुनले | |||
हृदय टुनामा । | |||
गरीब दुःखीहरूका आशा | |||
पाउँदैनन् जसले संसारमा भाषा | |||
जो सत्य खोज्छन् तोला र मासा | |||
आर्यको पनामा । | |||
चाहन्छौ के के हे दिलका चरी | |||
मधुरो ढुकढुक हृदय भरी | |||
के खोज गछौं जीवनभरि ! | |||
हा: बरा भारतको । | |||
त्यसलाई भाषा खोज्दैमा बसें | |||
हजार दावानलमा पसे | |||
हजार विच्छीहरूले डसे | |||
पाइनँ भाषा त्यो । | |||
रोएर दिनदिन समय खोला | |||
किनारमा डुल्न माझेर चोला | |||
त्यो भाषा कहाँ कसरी होला | |||
भनेर घुम्नेछु । | |||
तर त्यो भाषा नजीकै आउने | |||
संसारलाई मोहनी छाउने | |||
कविले बसी दिल कुञ्ज गाउने | |||
वीरका हृदय । | |||
जो मैले यहाँ उद्घाटन गर्छ | |||
जो ज्योति पाउन जन्मेर मर्छ | |||
पढ़ है सदय । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
छोडेर संसार तर्फको मोज
प्राचीन टूनामा ।
क्यै भुले जस्तो, क्यै नभए जस्तो
नपाइने त्यसै मोलले सस्तो
नभन्न सकिने यस्तो र उस्तो
जो जागी उठ्छ बिहानी सुनले
हृदय टुनामा ।
गरीब दुःखीहरूका आशा
पाउँदैनन् जसले संसारमा भाषा
जो सत्य खोज्छन् तोला र मासा
आर्यको पनामा ।
चाहन्छौ के के हे दिलका चरी
मधुरो ढुकढुक हृदय भरी
के खोज गछौं जीवनभरि !
हा: बरा भारतको ।
त्यसलाई भाषा खोज्दैमा बसें
हजार दावानलमा पसे
हजार विच्छीहरूले डसे
पाइनँ भाषा त्यो ।
रोएर दिनदिन समय खोला
किनारमा डुल्न माझेर चोला
त्यो भाषा कहाँ कसरी होला
भनेर घुम्नेछु ।
तर त्यो भाषा नजीकै आउने
संसारलाई मोहनी छाउने
कविले बसी दिल कुञ्ज गाउने
वीरका हृदय ।
जो मैले यहाँ उद्घाटन गर्छ
जो ज्योति पाउन जन्मेर मर्छ
पढ़ है सदय ।