Page:Prithviraj chauhan.pdf/126: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(१७)}} | |||
जय र जय ती हिन्दू वीरको | |||
आत्माले भन्दछ । | |||
जसले ब्राह्मण साधु र गाई | |||
रोएर सुन्दछ । | |||
भारत छैन रवाफ शानमा | |||
भारत छैन हीराको खानमा | |||
भारत छैन ठूलाका मानमा | |||
भारत छ अरूमा । | |||
ब्राह्मणका दिनको ज्योति ली चरी | |||
जो बोल्छे भित्र मधर गरी | |||
साधुकी दिलकी मुनियाँ सानी | |||
जसमा हुन्छ दुनियाँ नानी | |||
गाईका आँखाहरूका पानी | |||
प्राचीन वीरका नाम । | |||
अरू त झूटो यो थोत्रे नक्कल | |||
भारत कसले देख्यो है सक्कल | |||
स्वर्गको पुरीग्राम । | |||
जय र जय ती हिन्दू वीरको | |||
जो राख्छन् भारत नाम । | |||
{{pcn|(१८)}} | |||
शिशुको आत्मा सँगमा सोध | |||
हे भाइ छाडी राग र कोध | |||
त्यसको दिलको ढुक्ढुकी बोध | |||
चरीले बोल्दथे । | |||
भारत भन्ने कस्तो छ कहाँ | |||
"आमा" को तोते खुल्दछ जहाँ | |||
"यी मेरी आमा” फुल्दछ जहाँ | |||
मेरो यो ध्वनि बोल्दछ जहाँ | |||
मुटुले खोल्दछ । | |||
दीनका आत्माहरूको खोज | |||
रहन्छ जहाँ रोजको रोज | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
(१७)
जय र जय ती हिन्दू वीरको
आत्माले भन्दछ ।
जसले ब्राह्मण साधु र गाई
रोएर सुन्दछ ।
भारत छैन रवाफ शानमा
भारत छैन हीराको खानमा
भारत छैन ठूलाका मानमा
भारत छ अरूमा ।
ब्राह्मणका दिनको ज्योति ली चरी
जो बोल्छे भित्र मधर गरी
साधुकी दिलकी मुनियाँ सानी
जसमा हुन्छ दुनियाँ नानी
गाईका आँखाहरूका पानी
प्राचीन वीरका नाम ।
अरू त झूटो यो थोत्रे नक्कल
भारत कसले देख्यो है सक्कल
स्वर्गको पुरीग्राम ।
जय र जय ती हिन्दू वीरको
जो राख्छन् भारत नाम ।
(१८)
शिशुको आत्मा सँगमा सोध
हे भाइ छाडी राग र कोध
त्यसको दिलको ढुक्ढुकी बोध
चरीले बोल्दथे ।
भारत भन्ने कस्तो छ कहाँ
"आमा" को तोते खुल्दछ जहाँ
"यी मेरी आमा” फुल्दछ जहाँ
मेरो यो ध्वनि बोल्दछ जहाँ
मुटुले खोल्दछ ।
दीनका आत्माहरूको खोज
रहन्छ जहाँ रोजको रोज