Page:Prithviraj chauhan.pdf/125: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
क्रन्दनविना रोएर मर्छन् | |||
दुष्टले राख्छ शान । | |||
भारतको आकाश पवित्र थियो | |||
गिद्धले आई पखेटा लियो | |||
आँशु भो बादल | |||
बादल भो आगो | |||
जलेर खालि खरानीमा गो | |||
अँधेरी अवसान । | |||
हा: कठैबरी ! मनकी चरी ! | |||
आँशुका दाना पखेटाभरि | |||
उड्नलाई पाए स्वर्गको पुरी | |||
खोलेर छाती देखाउलिस् छुरी | |||
दर्दका दाना यी हजार मुरी | |||
जीवनमा हुन्न जो न्याय त्यसको | |||
आशाले राखी प्राण । | |||
तर हा: गयो, तर हा: लियो | |||
म्लेच्छले अभिमान ! | |||
साधुका आत्मा हजारौं रोए | |||
ब्राह्मण गाई आँशुमा गए | |||
जालीले बुन्यो तान । | |||
अमृत फल्ने खेतमा फल्यो | |||
विषको कालो धान । | |||
पानीमा पो हलाहल हरि | |||
कलेजा जल्ने पान । | |||
आँशुका घुड्का पिएर बस्यौँ | |||
सकल हिन्दुस्तान । | |||
आगोमा जली नजरमा लाल | |||
बनेर राख्यौँ प्राण । | |||
दिन र रातको बुहार्तन खाई | |||
अरूको हेरी शान । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:36, 19 April 2025
This page has not been proofread
क्रन्दनविना रोएर मर्छन्
दुष्टले राख्छ शान ।
भारतको आकाश पवित्र थियो
गिद्धले आई पखेटा लियो
आँशु भो बादल
बादल भो आगो
जलेर खालि खरानीमा गो
अँधेरी अवसान ।
हा: कठैबरी ! मनकी चरी !
आँशुका दाना पखेटाभरि
उड्नलाई पाए स्वर्गको पुरी
खोलेर छाती देखाउलिस् छुरी
दर्दका दाना यी हजार मुरी
जीवनमा हुन्न जो न्याय त्यसको
आशाले राखी प्राण ।
तर हा: गयो, तर हा: लियो
म्लेच्छले अभिमान !
साधुका आत्मा हजारौं रोए
ब्राह्मण गाई आँशुमा गए
जालीले बुन्यो तान ।
अमृत फल्ने खेतमा फल्यो
विषको कालो धान ।
पानीमा पो हलाहल हरि
कलेजा जल्ने पान ।
आँशुका घुड्का पिएर बस्यौँ
सकल हिन्दुस्तान ।
आगोमा जली नजरमा लाल
बनेर राख्यौँ प्राण ।
दिन र रातको बुहार्तन खाई
अरूको हेरी शान ।