Page:Prithviraj chauhan.pdf/123: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
थरथर हुन्छे भयङ्कर मूर्ति | |||
देखेर साराले । | |||
फुटको भारत मिलाए तर | |||
वीर हाम्रा प्याराले । | |||
{{pcn|(१५)}} | |||
मरु छ संसार हिँउले खालि | |||
भारत नखलिस्तान । | |||
आँधीमा आउँछन् जङ्गलका हावा | |||
बनाउन रेगीस्तान । | |||
तैपनि हाम्रा पहाडमै वीर | |||
हरूले बचाए। | |||
अरूले खालि मूर्खको मुकुट | |||
कुखुरे सिउर राज्यको रहर | |||
ढुङ्गाका चाचा, झिलमिली पारी | |||
वेश्या नचाए । | |||
{{pcn|(१६)}} | |||
सङ्गठन हाम्रो भएन राम्रो | |||
आलाम भारतमा । | |||
म्लेच्छका पयर छुनलाई सधैं | |||
लोभ र स्वारथमा । | |||
काटी र कुटी भारतको नाउँ | |||
कुखुर सिउरे गर्दछन् धाक | |||
निर्धा र दुर्बलहरूमा हाँक | |||
हा: भरत राजाले । | |||
फुटेको घर मिलाइदिने | |||
टुटेको वस्त्र सिलाइदिने | |||
प्रजाका दिल रुलाइदिने | |||
हिन्दूको मान भुलाइदिने | |||
चाचामा राम्रा कुलाइदिने | |||
म्लेच्छका जातिले । | |||
भारतको भाग्य यस्तै छ हरे । | |||
के हौंला हामी के भनूँ भरे | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:40, 19 April 2025
This page has not been proofread
थरथर हुन्छे भयङ्कर मूर्ति
देखेर साराले ।
फुटको भारत मिलाए तर
वीर हाम्रा प्याराले ।
(१५)
मरु छ संसार हिँउले खालि
भारत नखलिस्तान ।
आँधीमा आउँछन् जङ्गलका हावा
बनाउन रेगीस्तान ।
तैपनि हाम्रा पहाडमै वीर
हरूले बचाए।
अरूले खालि मूर्खको मुकुट
कुखुरे सिउर राज्यको रहर
ढुङ्गाका चाचा, झिलमिली पारी
वेश्या नचाए ।
(१६)
सङ्गठन हाम्रो भएन राम्रो
आलाम भारतमा ।
म्लेच्छका पयर छुनलाई सधैं
लोभ र स्वारथमा ।
काटी र कुटी भारतको नाउँ
कुखुर सिउरे गर्दछन् धाक
निर्धा र दुर्बलहरूमा हाँक
हा: भरत राजाले ।
फुटेको घर मिलाइदिने
टुटेको वस्त्र सिलाइदिने
प्रजाका दिल रुलाइदिने
हिन्दूको मान भुलाइदिने
चाचामा राम्रा कुलाइदिने
म्लेच्छका जातिले ।
भारतको भाग्य यस्तै छ हरे ।
के हौंला हामी के भनूँ भरे