Page:Prithviraj chauhan.pdf/121: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सधैं हो यस्तै प्याला र प्यारी | |||
भनेर भुलेर । | |||
भविष्यलाई अँध्यारो पर्दा | |||
भित्रको भोलि तुल्यको मुर्दा | |||
सम्म चलेर । | |||
{{pcn|(९)}} | |||
जयचन्द राजा अहम्का थिए | |||
विश्वका भकारी । | |||
मपाईं कीर्ति फिँजाउन सधैं | |||
गर्दथे तयारी । | |||
मुजूरका पत्र फिंजाई बसू | |||
भने उनलाई । | |||
म्लेच्छले ढोका घच्घच गर्दा | |||
जोरी र पारी मारूँला मुर्दा | |||
ती मरे खुल्छ यशको पर्दा | |||
भनेकै स्वार्थी भावले भर्दा | |||
मोह भो तिनलाई । | |||
पृथिवीराजको इाले भरी | |||
द्वेषको मनलाई । | |||
{{pcn|(१०)}} | |||
तर त्यो भारतबीचमा यौटा | |||
वीरको रूपमा थियो है द्यौता | |||
स्वर्गको उज्यालो । | |||
उसैले बाल्यो जगमग ज्योति | |||
वीरको जोश दशाका बेला | |||
गजबले निकाल्यो । | |||
{{pcn|(११)}} | |||
अनेक समरहरूको वीर | |||
भारत बुझने स्वभावको धीर | |||
मनमा लिई इस्लामको पीर | |||
सङ्गठन बनायो । | |||
तुरही जस्तो भारतको बनी | |||
जगाउन सक्ने मुर्दालाई पनि | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:40, 19 April 2025
This page has not been proofread
सधैं हो यस्तै प्याला र प्यारी
भनेर भुलेर ।
भविष्यलाई अँध्यारो पर्दा
भित्रको भोलि तुल्यको मुर्दा
सम्म चलेर ।
(९)
जयचन्द राजा अहम्का थिए
विश्वका भकारी ।
मपाईं कीर्ति फिँजाउन सधैं
गर्दथे तयारी ।
मुजूरका पत्र फिंजाई बसू
भने उनलाई ।
म्लेच्छले ढोका घच्घच गर्दा
जोरी र पारी मारूँला मुर्दा
ती मरे खुल्छ यशको पर्दा
भनेकै स्वार्थी भावले भर्दा
मोह भो तिनलाई ।
पृथिवीराजको इाले भरी
द्वेषको मनलाई ।
(१०)
तर त्यो भारतबीचमा यौटा
वीरको रूपमा थियो है द्यौता
स्वर्गको उज्यालो ।
उसैले बाल्यो जगमग ज्योति
वीरको जोश दशाका बेला
गजबले निकाल्यो ।
(११)
अनेक समरहरूको वीर
भारत बुझने स्वभावको धीर
मनमा लिई इस्लामको पीर
सङ्गठन बनायो ।
तुरही जस्तो भारतको बनी
जगाउन सक्ने मुर्दालाई पनि