Page:Prithviraj chauhan.pdf/120: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
त्यसैमा देख्छौँ नखरा हामी | |||
सकल स्वारथकी । | |||
{{pcn|(६)}} | |||
गुजरातका राजा बहादुर थिए | |||
ठोकेर पठाए । | |||
तिनको रीसले पञ्जाबमा गई | |||
मुहम्मद मियाँले खुश्बूलाई झारी | |||
गादीमा बसी उनको जात्रा . | |||
गाईजात्रा देखाए । | |||
सिरहिन्दका ती हिन्दूका राजा | |||
समस्त कुकाए । | |||
भारतको दौलतका थैला पनि | |||
धेरैले फुकाए । | |||
{{pcn|(७)}} | |||
अहिलेसम्मन् जुम्साका जुम्रा | |||
राजा ती भारतका । | |||
कानमा तेल हालेर बस्थे | |||
स्वप्नामा स्वारथका । | |||
{{pcn|(८)}} | |||
भविष्यलाई एक कदम अघि | |||
नदेख्ने काना ती । | |||
महका राना, लम्पट नाना | |||
कुरामा साना ती । | |||
सर्पझैँ अन्धो वैरमा बस्थे | |||
घमण्ड फुलेर । | |||
भाइ र भाइ लडाँई गरी | |||
भारत दलेर । | |||
आफ्नै हो संसार भनेर हाँकी | |||
प्रजालाई मिचेर । | |||
मपाई कीर्ति बढाउँला भनी | |||
सब जना थिचेर । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:40, 19 April 2025
This page has not been proofread
त्यसैमा देख्छौँ नखरा हामी
सकल स्वारथकी ।
(६)
गुजरातका राजा बहादुर थिए
ठोकेर पठाए ।
तिनको रीसले पञ्जाबमा गई
मुहम्मद मियाँले खुश्बूलाई झारी
गादीमा बसी उनको जात्रा .
गाईजात्रा देखाए ।
सिरहिन्दका ती हिन्दूका राजा
समस्त कुकाए ।
भारतको दौलतका थैला पनि
धेरैले फुकाए ।
(७)
अहिलेसम्मन् जुम्साका जुम्रा
राजा ती भारतका ।
कानमा तेल हालेर बस्थे
स्वप्नामा स्वारथका ।
(८)
भविष्यलाई एक कदम अघि
नदेख्ने काना ती ।
महका राना, लम्पट नाना
कुरामा साना ती ।
सर्पझैँ अन्धो वैरमा बस्थे
घमण्ड फुलेर ।
भाइ र भाइ लडाँई गरी
भारत दलेर ।
आफ्नै हो संसार भनेर हाँकी
प्रजालाई मिचेर ।
मपाई कीर्ति बढाउँला भनी
सब जना थिचेर ।