Page:Prithviraj chauhan.pdf/119: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उत्तम भावले रहित सानी | |||
सुटुक्क पसिन् मुसल्मान काखमा । | |||
हिन्दूको छाती वज्रले हानी | |||
सम्झँदै आउँछ आँखामा पानी | |||
बिग्रिने स्त्रीको लौ हेर बानी | |||
नराख गादी नखरे नानी | |||
मौरी हुन् मूर्ख संसारभरका | |||
महका चाखमा । | |||
यौटा र दुइटा कहिलेकाहीँ | |||
देखिन्छन् हेर्दा उज्यालाचाहिँ | |||
हजार लाखमा । | |||
अग्निमा जल्दो सतीको ज्वाला | |||
सँगमा दाँज्दा यी भाव काला | |||
आफ्ना नै मनमा सल्किन्छ ज्वाला | |||
सहज क्रोधको । | |||
तिनलाई हामी चढाउँछौँ पाती | |||
जो तीतेपाती भन्दछन् जाती | |||
स्यालको सिँग फ्याउरोको छल | |||
मुजूरको पङ्घ नाच्नलाई तल | |||
मुसाका दाँत मुसाका पुच्छर | |||
झल्कने तीरका बालुवा दाना | |||
मकैका सुँघा ठूला र साना | |||
छत्तिसा फूला, कुखुरे सिउर | |||
स्पालका गङ्गा तीरका गाना | |||
सडलपडल फूलका नाना | |||
बालकको आखिर धर्धरे स्वर | |||
मृत्युको गोदको । | |||
रेटेर राज्य | |||
भेरेर कामी | |||
संसारभरकी | |||
यी हुन्छिन् नामी | |||
उछकी रानी नखरे कानी | |||
कलङ्क भारतकी । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:40, 19 April 2025
उत्तम भावले रहित सानी
सुटुक्क पसिन् मुसल्मान काखमा ।
हिन्दूको छाती वज्रले हानी
सम्झँदै आउँछ आँखामा पानी
बिग्रिने स्त्रीको लौ हेर बानी
नराख गादी नखरे नानी
मौरी हुन् मूर्ख संसारभरका
महका चाखमा ।
यौटा र दुइटा कहिलेकाहीँ
देखिन्छन् हेर्दा उज्यालाचाहिँ
हजार लाखमा ।
अग्निमा जल्दो सतीको ज्वाला
सँगमा दाँज्दा यी भाव काला
आफ्ना नै मनमा सल्किन्छ ज्वाला
सहज क्रोधको ।
तिनलाई हामी चढाउँछौँ पाती
जो तीतेपाती भन्दछन् जाती
स्यालको सिँग फ्याउरोको छल
मुजूरको पङ्घ नाच्नलाई तल
मुसाका दाँत मुसाका पुच्छर
झल्कने तीरका बालुवा दाना
मकैका सुँघा ठूला र साना
छत्तिसा फूला, कुखुरे सिउर
स्पालका गङ्गा तीरका गाना
सडलपडल फूलका नाना
बालकको आखिर धर्धरे स्वर
मृत्युको गोदको ।
रेटेर राज्य
भेरेर कामी
संसारभरकी
यी हुन्छिन् नामी
उछकी रानी नखरे कानी
कलङ्क भारतकी ।