Page:Prithviraj chauhan.pdf/117: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
जङ्गली जाति बा र भाला | |||
लिएका वैरले । | |||
पश्चिम उत्तर कुनाका छिद्र | |||
जसद्वारा ताण्डव गर्दथे रुद्र | |||
नदेख्दा हामी हिन्दूले भद्र | |||
वैरमा वैरले । | |||
{{pcn|(३)}} | |||
इस्लामका नयाँ जोशका ज्वाला | |||
धसिङ्कर जंघे गोरा र काला | |||
लिएका तरबार, बर्छा र भाला | |||
जङ्गली जोशका । | |||
ज्यानलाई हातमा लिएर हिँड्ने | |||
काफिर नामका भेटेमा गिँड्ने | |||
भारतलाई बीच र बीचमा | |||
ल्याउने भए ईश्वरको ऐनले | |||
सङ्केत होशका । | |||
तिनको मार खाएर भारत ईश्वर रोषका | |||
बराबर फेरि बिउँतेर लिन्छ | |||
सङ्केत होशका । | |||
{{pcn|(४)}} | |||
इस्लामका फौज तालीम गरी | |||
वैरन तयार । | |||
भारतको धावा, डिल्लीको दावा | |||
महम्मद घोरी छ भन्ने हावा | |||
फैलेर हजार । | |||
के गरूँ भनी हिन्दूका मणि | |||
रूँ रूँ के गर्दछन् । | |||
फुट र छुटको काल र झूट | |||
पिएर बस्ने ईर्ष्यालु राजा | |||
स्वार्थको दिन दिन बजाई बाजा | |||
हाँसेर हेर्दछन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:40, 19 April 2025
This page has not been proofread
जङ्गली जाति बा र भाला
लिएका वैरले ।
पश्चिम उत्तर कुनाका छिद्र
जसद्वारा ताण्डव गर्दथे रुद्र
नदेख्दा हामी हिन्दूले भद्र
वैरमा वैरले ।
(३)
इस्लामका नयाँ जोशका ज्वाला
धसिङ्कर जंघे गोरा र काला
लिएका तरबार, बर्छा र भाला
जङ्गली जोशका ।
ज्यानलाई हातमा लिएर हिँड्ने
काफिर नामका भेटेमा गिँड्ने
भारतलाई बीच र बीचमा
ल्याउने भए ईश्वरको ऐनले
सङ्केत होशका ।
तिनको मार खाएर भारत ईश्वर रोषका
बराबर फेरि बिउँतेर लिन्छ
सङ्केत होशका ।
(४)
इस्लामका फौज तालीम गरी
वैरन तयार ।
भारतको धावा, डिल्लीको दावा
महम्मद घोरी छ भन्ने हावा
फैलेर हजार ।
के गरूँ भनी हिन्दूका मणि
रूँ रूँ के गर्दछन् ।
फुट र छुटको काल र झूट
पिएर बस्ने ईर्ष्यालु राजा
स्वार्थको दिन दिन बजाई बाजा
हाँसेर हेर्दछन् ।