Page:Prithviraj chauhan.pdf/108: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
नबोल्ने धेरै, वीनमा बोल्ने | |||
गाउने चेलाले । | |||
रुलाउने सबै हृदय रबै | |||
लयमा हाल्दै उचाल्दै छाल्दै | |||
उचित बेलाले । | |||
{{pcn|(३)}} | |||
शाहजादीलाई सुन्नको मन भो | |||
हुकूमले रानीको । | |||
बगैंचाभित्र तिनलाई ल्याए | |||
सुन्नको रहर भएर सारै | |||
मधुर कुरा | |||
दिव्यका वाणीको । | |||
{{pcn|(४)}} | |||
चन्दाले त्यहाँ हृदय चोरी | |||
चराझैँ गीत गाए । | |||
मधुर कोमल तीव्रमा सबै | |||
तार ती मिलाए । | |||
ईश्वर कस्तो सुन्दर छन् रे ! | |||
भाषामा हुन्न बयान झन् रे ! | |||
सीमित भाषामा । | |||
खालि है गानको रुनझुन बन रे । | |||
मिर्मिरे रङ्ग बनाई सुन रे ! | |||
दुई अर्थ हुने गुन र गुन रे ! | |||
भावका आशामा । | |||
रुँ रुँ मा रुन्छ कुन र कुन रे ! | |||
बनाई आकाश सुन र सुन रे ! | |||
प्रेमको पट भावको बुन रे ! | |||
कुमारी दिलको मधुर दिलले | |||
सपना नाच्ने छुन र मुन रे ! | |||
अनौठा मिठो हृदय धुन रे ! | |||
चकोरलाई लाग्न खोज्ने है जून रे! | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
नबोल्ने धेरै, वीनमा बोल्ने
गाउने चेलाले ।
रुलाउने सबै हृदय रबै
लयमा हाल्दै उचाल्दै छाल्दै
उचित बेलाले ।
(३)
शाहजादीलाई सुन्नको मन भो
हुकूमले रानीको ।
बगैंचाभित्र तिनलाई ल्याए
सुन्नको रहर भएर सारै
मधुर कुरा
दिव्यका वाणीको ।
(४)
चन्दाले त्यहाँ हृदय चोरी
चराझैँ गीत गाए ।
मधुर कोमल तीव्रमा सबै
तार ती मिलाए ।
ईश्वर कस्तो सुन्दर छन् रे !
भाषामा हुन्न बयान झन् रे !
सीमित भाषामा ।
खालि है गानको रुनझुन बन रे ।
मिर्मिरे रङ्ग बनाई सुन रे !
दुई अर्थ हुने गुन र गुन रे !
भावका आशामा ।
रुँ रुँ मा रुन्छ कुन र कुन रे !
बनाई आकाश सुन र सुन रे !
प्रेमको पट भावको बुन रे !
कुमारी दिलको मधुर दिलले
सपना नाच्ने छुन र मुन रे !
अनौठा मिठो हृदय धुन रे !
चकोरलाई लाग्न खोज्ने है जून रे!