Page:Prithviraj chauhan.pdf/105: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(१२)}} | |||
पर्दा छ तर तिनी छन् पर | |||
सौन्दर्य नामको जादूको घर | |||
वर र पर हर र हर | |||
मुस्कानका | |||
मोती बर र बर | |||
त्यसैको यात्रामा । | |||
हामी हुँ साधु खोज्ने है जादू | |||
मधुर सुन्दरहरूका साधु | |||
दिव्यका यात्रामा । | |||
{{pcn|(१३)}} | |||
चन्दाले यस्तै गर्दथे गाना | |||
बराबर गिराई मोतीका दाना | |||
किसान नजरका । | |||
ईश्वरको हाँसो पाएको फूल- | |||
हरूको कथा सुगन्ध मूल | |||
सुनेर दिलले भक्तको सच्चा | |||
रातका पहरमा । | |||
किसान शिशु वरि र परि | |||
बस्दथे सुन्दै तिनलाई घेरी | |||
सुन्नको रहरमा । | |||
यस्तो ली चाल ती दुई पुगे | |||
कन्नौज शहरमा । | |||
{{pcn|(१४)}} | |||
कन्नौज पुरी थरी र थरी | |||
शोभाले विचित्र । | |||
जय र चन्द राजाको प्रताप | |||
पाएर फुल्दो फैलिँदी दिइन् | |||
उन्नति सुचित्र । | |||
अनेक झिलिमिलीका मालले | |||
बजार सजेका । | |||
घोडा र हात्तीसम्मको बिक्री | |||
गर्नलाई तुन्दिल महाजनहरू | |||
ठाँटले डटेका । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
(१२)
पर्दा छ तर तिनी छन् पर
सौन्दर्य नामको जादूको घर
वर र पर हर र हर
मुस्कानका
मोती बर र बर
त्यसैको यात्रामा ।
हामी हुँ साधु खोज्ने है जादू
मधुर सुन्दरहरूका साधु
दिव्यका यात्रामा ।
(१३)
चन्दाले यस्तै गर्दथे गाना
बराबर गिराई मोतीका दाना
किसान नजरका ।
ईश्वरको हाँसो पाएको फूल-
हरूको कथा सुगन्ध मूल
सुनेर दिलले भक्तको सच्चा
रातका पहरमा ।
किसान शिशु वरि र परि
बस्दथे सुन्दै तिनलाई घेरी
सुन्नको रहरमा ।
यस्तो ली चाल ती दुई पुगे
कन्नौज शहरमा ।
(१४)
कन्नौज पुरी थरी र थरी
शोभाले विचित्र ।
जय र चन्द राजाको प्रताप
पाएर फुल्दो फैलिँदी दिइन्
उन्नति सुचित्र ।
अनेक झिलिमिलीका मालले
बजार सजेका ।
घोडा र हात्तीसम्मको बिक्री
गर्नलाई तुन्दिल महाजनहरू
ठाँटले डटेका ।