Page:Prithviraj chauhan.pdf/98: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
लडाइँमा वीर दुःखमा धीर | |||
डाल र डोलका । | |||
देवतासँग गणना हुने | |||
अमरका मोलका । | |||
{{pcn|(१६)}} | |||
धाईले भन्थिन कसरी उनले | |||
एकलै रणमा । | |||
पच्चीस दुश्मन हटाइदिए | |||
प्रतापी दिनमा । | |||
कसरी बाघ साथमा लडे | |||
मिर्मिर जंघामा । | |||
कसरी उनका यशका टुक्रा | |||
गीत हुन्थे शुघामा । | |||
{{pcn|(१७)}} | |||
वीरका कथा सपनासँग | |||
जीवनको गाँसियो । | |||
सहानुभूति वल्लरी बढी | |||
कीर्तिको फुल्दो रूखमा मुन्द्रा | |||
लगाई टाँसियो । | |||
{{pcn|(१८)}} | |||
मन र मन नभनीकन | |||
उनैलाई सम्झन्थिन् । | |||
बराबर उनको सपना देखी | |||
बिहान ब्यूफिन्थिन् । | |||
उदय पाई सूर्यले सुनको | |||
प्रताप फिंजाई । | |||
अनेक चरा कबिझै गाई | |||
सूर्यका वंश उज्याला पार्ने | |||
देवता जस्तो अँध्यारो फार्ने | |||
लाग्दथ्यो उनलाई । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
लडाइँमा वीर दुःखमा धीर
डाल र डोलका ।
देवतासँग गणना हुने
अमरका मोलका ।
(१६)
धाईले भन्थिन कसरी उनले
एकलै रणमा ।
पच्चीस दुश्मन हटाइदिए
प्रतापी दिनमा ।
कसरी बाघ साथमा लडे
मिर्मिर जंघामा ।
कसरी उनका यशका टुक्रा
गीत हुन्थे शुघामा ।
(१७)
वीरका कथा सपनासँग
जीवनको गाँसियो ।
सहानुभूति वल्लरी बढी
कीर्तिको फुल्दो रूखमा मुन्द्रा
लगाई टाँसियो ।
(१८)
मन र मन नभनीकन
उनैलाई सम्झन्थिन् ।
बराबर उनको सपना देखी
बिहान ब्यूफिन्थिन् ।
उदय पाई सूर्यले सुनको
प्रताप फिंजाई ।
अनेक चरा कबिझै गाई
सूर्यका वंश उज्याला पार्ने
देवता जस्तो अँध्यारो फार्ने
लाग्दथ्यो उनलाई ।