Page:Prithviraj chauhan.pdf/90: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
जूनले दिन्थिन् कल्पना उनको | |||
ताराले मुस्केनी । | |||
कोयलीलाई जो दिन्थे गला | |||
कुसुम सारले । | |||
उनैले उनको मिलाए स्वर | |||
सुरिलो पारले । | |||
{{pcn|(४)}} | |||
षोडश कला हिमाल शिखर | |||
सुन्दरी जलमाथि । | |||
हरियो बैंशको वनमा फुल्दो | |||
वसन्त वन रानी । | |||
अमृतकी थाली नयन बाली | |||
संसार चकोरको । | |||
गम्भीर चाला स्वरकी ज्वाला | |||
वनमा मयूरको । | |||
कर्कश जीवन नयनले छुने | |||
पत्तीमा टूना दी । | |||
पृथिवीलाई सपने घर | |||
बनाउन भरखर निस्केको सरि | |||
युवति जूनाती । | |||
चिडिया सारा सपना धारा | |||
जूनमा पाएर, | |||
कविका चरा, टूनामा बरा | |||
नबोल्न सकी वनमा हरा | |||
लट्ठ नै पर्छन् सपना हेर्दै | |||
स्वर्गका बूनाती । | |||
पहाड छाती लागेका घाउ | |||
मलम लगाई । | |||
जो घाउ लाग्छन् प्रेमीका आँशु | |||
पृथ्वीले बगाई । | |||
पातलाई घारी क्या पारदर्शी | |||
उपललाई फूल भारी पर्शी | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:18, 19 April 2025
This page has not been proofread
जूनले दिन्थिन् कल्पना उनको
ताराले मुस्केनी ।
कोयलीलाई जो दिन्थे गला
कुसुम सारले ।
उनैले उनको मिलाए स्वर
सुरिलो पारले ।
(४)
षोडश कला हिमाल शिखर
सुन्दरी जलमाथि ।
हरियो बैंशको वनमा फुल्दो
वसन्त वन रानी ।
अमृतकी थाली नयन बाली
संसार चकोरको ।
गम्भीर चाला स्वरकी ज्वाला
वनमा मयूरको ।
कर्कश जीवन नयनले छुने
पत्तीमा टूना दी ।
पृथिवीलाई सपने घर
बनाउन भरखर निस्केको सरि
युवति जूनाती ।
चिडिया सारा सपना धारा
जूनमा पाएर,
कविका चरा, टूनामा बरा
नबोल्न सकी वनमा हरा
लट्ठ नै पर्छन् सपना हेर्दै
स्वर्गका बूनाती ।
पहाड छाती लागेका घाउ
मलम लगाई ।
जो घाउ लाग्छन् प्रेमीका आँशु
पृथ्वीले बगाई ।
पातलाई घारी क्या पारदर्शी
उपललाई फूल भारी पर्शी