Page:Prithviraj chauhan.pdf/78: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
भारत आकाश अँधेरो हुन्छ | |||
लुटेरा धुरिन्छन् । | |||
जब है हाम्रा सत्यका भाव | |||
झूटाले पुरिन्छन् । | |||
{{pcn|(६)}} | |||
शिहाउद्दिन गौरका राजा | |||
इस्लामी तरबारका । | |||
जोशिला थिए होशिला थिए | |||
पहाडी घरबारका । | |||
भारतको सुनको बालाको खेत | |||
देखेर लोभका । | |||
नजर तिनका विजय ताक्थे | |||
क्षेत्रमा शोभाका । | |||
{{pcn|(७)}} | |||
हिमालका छन् चाँदीका चूली | |||
बिहान साँझ सुन फुली | |||
अभेद्य किल्ला रजतको बली | |||
लहरमा पग्लेका । | |||
छन् नागबेली खोला र नाला । | |||
कलझल सँग्लेका । | |||
पन्नाको रङ्ग हरियो फैलाई | |||
सुनबाला फुलाउने । | |||
जङ्गलका छन् सिंहका शासन | |||
फलफूल फुलाउने । | |||
मैदान लामा सागरका छाती | |||
हरिया सागरका, | |||
हीरा र मोती घर र घरमा | |||
झरेझै झरकर आकाशबाट | |||
झल्केर बोलाउने । | |||
स्वर्गकी भूमि अमृत रसले | |||
हृदय पिलाउने । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:54, 19 April 2025
This page has not been proofread
भारत आकाश अँधेरो हुन्छ
लुटेरा धुरिन्छन् ।
जब है हाम्रा सत्यका भाव
झूटाले पुरिन्छन् ।
(६)
शिहाउद्दिन गौरका राजा
इस्लामी तरबारका ।
जोशिला थिए होशिला थिए
पहाडी घरबारका ।
भारतको सुनको बालाको खेत
देखेर लोभका ।
नजर तिनका विजय ताक्थे
क्षेत्रमा शोभाका ।
(७)
हिमालका छन् चाँदीका चूली
बिहान साँझ सुन फुली
अभेद्य किल्ला रजतको बली
लहरमा पग्लेका ।
छन् नागबेली खोला र नाला ।
कलझल सँग्लेका ।
पन्नाको रङ्ग हरियो फैलाई
सुनबाला फुलाउने ।
जङ्गलका छन् सिंहका शासन
फलफूल फुलाउने ।
मैदान लामा सागरका छाती
हरिया सागरका,
हीरा र मोती घर र घरमा
झरेझै झरकर आकाशबाट
झल्केर बोलाउने ।
स्वर्गकी भूमि अमृत रसले
हृदय पिलाउने ।