Page:Prithviraj chauhan.pdf/69: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''षष्ठम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
कोही छन् यहाँ प्रकृत वीर | |||
ईश्वरले चुनेका । | |||
कोही छन् खालि गर्वका धुरी | |||
मपाईका दर्शन, घमण्ड पुरी | |||
देखाउन खोज्ने चुरी र फुरी | |||
कीर्तिले बुनेका । | |||
{{pcn|(२)}} | |||
ती भन्छन् खप्ने यशको बाली | |||
घरैमा फल्दछ । | |||
छिमेकी धुरी भन्दा भै उँचा | |||
धुरीमा फुल्दछ । | |||
देखाउनुभन्दा संसारमा आर्को | |||
क्यै छैन तिनलाई । | |||
निष्काम कर्म सत्यको मर्म | |||
वीरको धर्म गर्वको शर्म | |||
नबुझने यिनलाई । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
षष्ठम सर्ग
(१)
कोही छन् यहाँ प्रकृत वीर
ईश्वरले चुनेका ।
कोही छन् खालि गर्वका धुरी
मपाईका दर्शन, घमण्ड पुरी
देखाउन खोज्ने चुरी र फुरी
कीर्तिले बुनेका ।
(२)
ती भन्छन् खप्ने यशको बाली
घरैमा फल्दछ ।
छिमेकी धुरी भन्दा भै उँचा
धुरीमा फुल्दछ ।
देखाउनुभन्दा संसारमा आर्को
क्यै छैन तिनलाई ।
निष्काम कर्म सत्यको मर्म
वीरको धर्म गर्वको शर्म
नबुझने यिनलाई ।