Page:Mhendu.pdf/5: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}} म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँघे नीलो मोहनी छ, जो गोसाईथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेजन भएको नेपा..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}} | {{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}} | ||
म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा | म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी | ||
छ, जो | छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- | ||
संस्कृतिको मधु | संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा | ||
अमरत्वको | अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने | ||
आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र | आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र | ||
शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग | शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग | ||
लागेको थियो । मेरो २००३ सालतिरको | लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक | ||
फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन् लिएर चार | फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन् लिएर चार | ||
पाँच छ सात शाब्दांशी | पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन् । केही छन्द त संस्कृतका | ||
विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन् । यस किसिमको | विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन् । यस किसिमको | ||
लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै | लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै | ||
हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना | हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना | ||
थियो, जस्तो | थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास '''मुनामदन''' | ||
थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक | थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक | ||
पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो | पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो | ||
कुइरोले ढाकेको उँचा र सरल तरल संसार | कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति | ||
कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य | कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य | ||
र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । | र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । | ||
नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको | नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको | ||
अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित | अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित |
Revision as of 12:53, 18 April 2025
म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन् लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन् । केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन् । यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित