Page:Bhikari.pdf/23: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
चेतनको यो | चेतनको यो ज्योति हिरण्य, | ||
:::उसको शिरको ताज । | :::उसको शिरको ताज । | ||
शरीरको यो सुन्दर मन्दिर, | शरीरको यो सुन्दर मन्दिर, | ||
:::विश्वक्षेत्रको माझ । | :::विश्वक्षेत्रको माझ । | ||
भित्र छ ईश्वर बाहिर आँखा | भित्र छ ईश्वर बाहिर आँखा | ||
:::खोजी हिँडछौ कुन पुर? | :::खोजी हिँडछौ कुन पुर ? | ||
ईश्वर बस्तछ गहिराइमा, | ईश्वर बस्तछ गहिराइमा, | ||
:::सतह बहन्छौ कति दूर? | :::सतह बहन्छौ कति दूर ? | ||
खोजी गर्छौ? हृदय | खोजी गर्छौ ? हृदय लगाऊ, | ||
:::बत्ति बाली तेज प्रचुर | :::बत्ति बाली तेज प्रचुर ? | ||
साथी यात्री ! बीच सडकमा, | साथी यात्री ! बीच सडकमा, | ||
:::ईश्वर | :::ईश्वर हिंड्दछ साथ | ||
चुम्दछ ईश्वर काम सुनौला | चुम्दछ ईश्वर काम सुनौला | ||
:::गरिरहेको हात | :::गरिरहेको हात | ||
छुन्छ तिलस्मी करले उसले, | छुन्छ तिलस्मी करले उसले, | ||
:::सेवकहरूको | :::सेवकहरूको माथ । | ||
सडक किनारा गाउँछ ईश्वर, | सडक किनारा गाउँछ ईश्वर, | ||
:::चराहरूको तानामा | :::चराहरूको तानामा | ||
Line 21: | Line 22: | ||
:::पीडा, दु:खको गानामा | :::पीडा, दु:खको गानामा | ||
</poem> | </poem> | ||
}} |
Revision as of 20:39, 27 January 2025
This page has been proofread
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ,
बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा