Page:Buddhibinodko pahila binod.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कविशिरोमण लेखनाथ पौड्यालको | कविशिरोमण लेखनाथ पौड्यालको उच्चबौद्धिकता | ||
प्रकट भएको कृति हो । वि.सं. १९७३ मा | प्रकट भएको कृति हो । वि.सं. १९७३ मा | ||
' | 'ऋतुविचार' सँगै लेखिएको यस कृतिमा स्रष्टाले | ||
मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको | मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको | ||
छ। | छ। | ||
यसको भूमिकामा | यसको भूमिकामा स्रष्टाले थप ६ वटा विनोद लेख्ने | ||
बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. | बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. | ||
१९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि | १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि |
Revision as of 09:16, 18 April 2025
This page has been proofread
कविशिरोमण लेखनाथ पौड्यालको उच्चबौद्धिकता प्रकट भएको कृति हो । वि.सं. १९७३ मा 'ऋतुविचार' सँगै लेखिएको यस कृतिमा स्रष्टाले मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको छ।
यसको भूमिकामा स्रष्टाले थप ६ वटा विनोद लेख्ने बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो ।
कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित छौँ ।