Page:Bhikari.pdf/22: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''यात्री'''}}}} | {{center|{{larger|'''यात्री'''}}}} | ||
{{center block| | |||
<poem> | <poem> | ||
कुन मन्दिरमा जान्छौ यात्री, | कुन मन्दिरमा जान्छौ यात्री, | ||
:::कुन मन्दिरमा जाने हो? | :::कुन मन्दिरमा जाने हो ? | ||
कुन सामग्री पूजा गर्ने, | कुन सामग्री पूजा गर्ने, | ||
:::साथ कसोरी लाने हो? | :::साथ कसोरी लाने हो ? | ||
मानिसहरूका काँध चढी, | मानिसहरूका काँध चढी, | ||
:::कुन देवपुरीमा जाने हो? | :::कुन देवपुरीमा जाने हो ? | ||
हाडहरूका सुन्दर खम्बा, | हाडहरूका सुन्दर खम्बा, | ||
::: | :::मांस पिण्डका दिवार । | ||
मस्तिष्कको यो सुनको | मस्तिष्कको यो सुनको छाना, | ||
:::इन्द्रियहरूका द्वार । | :::इन्द्रियहरूका द्वार । | ||
नसा-नदीका तरल तरङ्ग, | |||
:::मन्दिर आफू अपार । | :::मन्दिर आफू अपार । | ||
कुन मन्दिरमा जान्छौ यात्री, | कुन मन्दिरमा जान्छौ यात्री, | ||
:::कुन मन्दिरको द्वार? | :::कुन मन्दिरको द्वार ? | ||
मनको सुन्दर सिंहासनमा | मनको सुन्दर सिंहासनमा | ||
:::जगदीश्वरको राज । | :::जगदीश्वरको राज । | ||
</poem> | </poem> | ||
}} |
Revision as of 20:36, 27 January 2025
This page has been proofread
यात्री
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा,
मांस पिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरूका द्वार ।
नसा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।