Jump to content

Page:Mhendu.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
आमा ती 'मिन्दी' ले
आमा ती 'मिन्दी' ले
::भन्दछिन्‌ एकलासमा-
::भन्दछिन्‌ एकलासमा-
"क्हेन्द॒' सुन्‌ विन्ति ले !
"म्हेन्दु' सुन्‌ विन्ति ले !"


{{pcn|[२]}}
{{pcn|[२]}}
तामाङ्की तरुणी,
तामाङ्‌की तरुणी,
::आँखाकी हरिणी,
::आँखाकी हरिणी,
बैंसको गुलाफमा
बैंसको गुलाफमा
Line 19: Line 19:
किलिपको पुतली
किलिपको पुतली
::फूल जडी नक्कली ।
::फूल जडी नक्कली ।
सुन बत्तु कल्मली
सुन बत्तु झल्मली
::चार पैसे अत्तर ली ।
::चार पैसे अत्तर ली ।
मीमजुत्ता कृर्कुच्चे
मीमजुत्ता कुर्कुच्चे
::फुली त्यो नकबुच्चे ।
::फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
पोते त्यो फूलगुच्छे
Line 30: Line 30:
::फुटेको मकल छ !
::फुटेको मकल छ !
बाँदरको सकल छ ।
बाँदरको सकल छ ।
::रूचाङप्वाले छत्तर छ !
::झ्याङप्वाले छत्तर छ !
टमकिन्छ
टमकिन्छ
::टिम टिम झै,
::टिम टिम भै,
चोर आँखा
चोर आँखा
::छरिम किम झै
::झिम झिम भै
रेशमको रुमालमा
रेशमको रुमालमा
::'गहरनाउने अत्तर छ ॥
::गह्नाउने अत्तर छ ॥


{{pcn|[५]}}
{{pcn|[५]}}
चोली कैं कोट लाई
चोली झैँ कोट लाई
::हाँक्दो छ भोटलाई
::हाँक्दो छ भोटलाई
फूलको बोटलाई
फूलको बोटलाई
::ताक्दछ तामाको
::ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
कल्लर छ घाँटीमा ।
::छिल्‌ ठिल्‌ टाँक फल्कने
::झिल्‌ झिल्‌ टाँक झल्कने
फेर लाउँछ कम्मरमा
फेर लाउँछ कम्मरमा
::फकाउने रहरमा ।
::फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
गुण्डा त्यो शहरमा
::केशुपपे क्या स्वाङ्को ?
::केशझुप्पे क्या स्वाङ्‌को ?


{{pcn|[६]}}
{{pcn|[६]}}
“हाम्रो यो हैलम्बो
"हाम्रो यो हेलम्बो
::सेर्पाको खेलुझै
::सेर्पाको झोलुङ्गो
फूनलि फून्कन्छ,
झर्नाले झन्कन्छ,
::बादलले घन्कन्छ,
::बादलले घन्कन्छ,
पन्नाले रूल्कन्छ
पन्नाले झल्कन्छ
::स्वर्ग कै क्या राम्रो !
::स्वर्ग झैँ क्या राम्रो !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:38, 17 April 2025

This page has not been proofread
द्वितीय

[१]
आमा ती 'मिन्दी' ले
भन्दछिन्‌ एकलासमा-
"म्हेन्दु' सुन्‌ विन्ति ले !"

[२]
तामाङ्‌की तरुणी,
आँखाकी हरिणी,
बैंसको गुलाफमा
छोरीलाई बिगार्न
शहरको गुण्डाले,
कपालको मुण्डाले,
ल्याउँछ है सिँगार्न !

[३]
किलिपको पुतली
फूल जडी नक्कली ।
सुन बत्तु झल्मली
चार पैसे अत्तर ली ।
मीमजुत्ता कुर्कुच्चे
फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
मन चोर्छ उत्तर ली ॥

[४]
छिँडीमा सुकुल छ
फुटेको मकल छ !
बाँदरको सकल छ ।
झ्याङप्वाले छत्तर छ !
टमकिन्छ
टिम टिम भै,
चोर आँखा
झिम झिम भै
रेशमको रुमालमा
गह्नाउने अत्तर छ ॥

[५]
चोली झैँ कोट लाई
हाँक्दो छ भोटलाई
फूलको बोटलाई
ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
झिल्‌ झिल्‌ टाँक झल्कने
फेर लाउँछ कम्मरमा
फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
केशझुप्पे क्या स्वाङ्‌को ?

[६]
"हाम्रो यो हेलम्बो
सेर्पाको झोलुङ्गो
झर्नाले झन्कन्छ,
बादलले घन्कन्छ,
पन्नाले झल्कन्छ
स्वर्ग झैँ क्या राम्रो !