Jump to content

Page:Buddhibinodko pahila binod.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कहाँ थियो वास ? कठै |! कहाँ झरें ? कसो हुँदा भीषण सिन्धुमा परें ? भनी म लागें फिर वास संझन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|६८}} ‘नजा, नजा, त्यो परिपञ्चमा नेजा, म भित्र छू..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कहाँ थियो वास ? कठै |! कहाँ झरें ?
कहाँ थियो वास ? कठै |! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
::कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|६८}}
{{pcn|६८}}


‘नजा, नजा, त्यो परिपञ्चमा नेजा,
‘नजा, नजा, त्यो परिपञ्चमा नेजा,
म भित्र छू बाहिर छैन क्यै मजा” ॥
::म भित्र छू बाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|६९}}
{{pcn|६९}}


सुनेर यस्तो म फरक्क फर्कदा
सुनेर यस्तो म फरक्क फर्कदा
कुतर्कको तार मरक्क मर्कदा ॥
::कुतर्कको तार मरक्क मर्कदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७०}}
{{pcn|७०}}


दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
::दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७१}}
{{pcn|७१}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:53, 17 April 2025

This page has not been proofread

कहाँ थियो वास ? कठै |! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६८

‘नजा, नजा, त्यो परिपञ्चमा नेजा,
म भित्र छू बाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६९

सुनेर यस्तो म फरक्क फर्कदा
कुतर्कको तार मरक्क मर्कदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७०

दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७१