Jump to content

Page:Buddhibinodko pahila binod.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> बिचारको तार चढ्यो जती जती मलाइ आश्चर्य बढ्यो उती उती ॥ न शक्तछू तर्कन वा न फर्कन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|७२}} अखण्ड त्यो वास कहाँ महोज्ज्वल ! कहाँ भली-भण्ड..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
बिचारको तार चढ्यो जती जती
बिचारको तार चढ्यो जती जती
मलाइ आश्चर्य बढ्यो उती उती ॥
::मलाइ आश्चर्य बढ्यो उती उती ॥
न शक्तछू तर्कन वा न फर्कन
न शक्तछू तर्कन वा न फर्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७२}}
{{pcn|७२}}


अखण्ड त्यो वास कहाँ महोज्ज्वल !
अखण्ड त्यो वास कहाँ महोज्ज्वल !
कहाँ भली-भण्ड समुद्र यो तल ॥
::कहाँ भली-भण्ड समुद्र यो तल ॥
भयेछ कस्तो कुन उग्र भर्मन ?
भयेछ कस्तो कुन उग्र भर्मन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७३}}
{{pcn|७३}}


प्रकाशको केन्द्र महेन्द्र धामको
प्रकाशको केन्द्र महेन्द्र धामको
प्रणम्य, वासस्थल रम्य रामको ॥
::प्रणम्य, वासस्थल रम्य रामको ॥
स्वरूप-सिंहासन त्यो म भुल्दिन
स्वरूप-सिंहासन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७४}}
{{pcn|७४}}


वहाँ न गाढा ‘त म’ को कुनै तम,
वहाँ न गाढा ‘त म’ को कुनै तम,
न मोह माया न विरोध विश्रम ॥
::न मोह माया न विरोध विश्रम ॥
न आश या त्रास, न भास, भर्मन
न आश या त्रास, न भास, भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७५}}
{{pcn|७५}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:53, 17 April 2025

This page has not been proofread

बिचारको तार चढ्यो जती जती
मलाइ आश्चर्य बढ्यो उती उती ॥
न शक्तछू तर्कन वा न फर्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७२

अखण्ड त्यो वास कहाँ महोज्ज्वल !
कहाँ भली-भण्ड समुद्र यो तल ॥
भयेछ कस्तो कुन उग्र भर्मन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७३

प्रकाशको केन्द्र महेन्द्र धामको
प्रणम्य, वासस्थल रम्य रामको ॥
स्वरूप-सिंहासन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७४

वहाँ न गाढा ‘त म’ को कुनै तम,
न मोह माया न विरोध विश्रम ॥
न आश या त्रास, न भास, भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७५