Jump to content

Page:Buddhibinodko pahila binod.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> स्वरूप त्यो किन्तु सफा जहाँतक झलक्क झल्कन्न पुरा वहाँतक ॥ न छुट्छ आसक्ति न फन्फनेपन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|९२}} लिएर आसक्ति भएर निर्घिनी महेन्द्र-सिंह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
स्वरूप त्यो किन्तु सफा जहाँतक
स्वरूप त्यो किन्तु सफा जहाँतक
झलक्क झल्कन्न पुरा वहाँतक ॥
::झलक्क झल्कन्न पुरा वहाँतक ॥
न छुट्छ आसक्ति न फन्फनेपन
न छुट्छ आसक्ति न फन्फनेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९२}}
{{pcn|९२}}


लिएर आसक्ति भएर निर्घिनी
लिएर आसक्ति भएर निर्घिनी
महेन्द्र-सिंहासनमा गए पनी ॥
::महेन्द्र-सिंहासनमा गए पनी ॥
उही छ औडाह उही छ भर्मन
उही छ औडाह उही छ भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९३}}
{{pcn|९३}}


तसर्थ मेरा स्थिर दृष्टिकोणमा
तसर्थ मेरा स्थिर दृष्टिकोणमा
पसी अनासक्ति सफा गरी जमा ॥
::पसी अनासक्ति सफा गरी जमा ॥
हुनेछ साह्रै झलमल्ल जीवन
हुनेछ साह्रै झलमल्ल जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९४}}
{{pcn|९४}}


न पूर्ण आसक्ति भलो छ वास्तव
न पूर्ण आसक्ति भलो छ वास्तव
न पूर्ण कैवल्य तुरुन्त संभव !
::न पूर्ण कैवल्य तुरुन्त संभव !
अलिप्त गुप्ती हुनुपर्छ लोचन
अलिप्त गुप्ती हुनुपर्छ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९५}}
{{pcn|९५}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:53, 17 April 2025

This page has not been proofread

स्वरूप त्यो किन्तु सफा जहाँतक
झलक्क झल्कन्न पुरा वहाँतक ॥
न छुट्छ आसक्ति न फन्फनेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९२

लिएर आसक्ति भएर निर्घिनी
महेन्द्र-सिंहासनमा गए पनी ॥
उही छ औडाह उही छ भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९३

तसर्थ मेरा स्थिर दृष्टिकोणमा
पसी अनासक्ति सफा गरी जमा ॥
हुनेछ साह्रै झलमल्ल जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९४

न पूर्ण आसक्ति भलो छ वास्तव
न पूर्ण कैवल्य तुरुन्त संभव !
अलिप्त गुप्ती हुनुपर्छ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९५