Page:Buddhibinodko pahila binod.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कविशिरोमण लेखनाथ पौड्यालको उन्चबौद्धिकता | |||
प्रकट भएको कृति हो । वि.सं. १९७३ मा | |||
'क्रतुविचार' सँगै लेखिएको यस कृतिमा श्रष्टाले | |||
मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको | |||
छ। | |||
यसको भूमिकामा ग्रष्टाले थप ६ वटा विनोद लेख्ने | |||
बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. | |||
१९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि | |||
पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो । | |||
कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न | |||
पाउँदा हामी गौरवान्वित छौँ । |
Revision as of 09:49, 17 April 2025
This page has not been proofread
कविशिरोमण लेखनाथ पौड्यालको उन्चबौद्धिकता प्रकट भएको कृति हो । वि.सं. १९७३ मा 'क्रतुविचार' सँगै लेखिएको यस कृतिमा श्रष्टाले मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको छ।
यसको भूमिकामा ग्रष्टाले थप ६ वटा विनोद लेख्ने बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो ।
कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित छौँ ।