Jump to content

Page:Buddhibinodko pahila binod.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> “न जा, नजा दुस्तर भासमा न जा, म भित्र छु, बाहिर छैन क्यै मजा” ॥ भनेर बंशी बजदो छ पावन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४०}} प्रपञ्च हो भास, कुवासना हिलो, तँ त्यो हिलामा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
“न जा, नजा दुस्तर भासमा न जा,
“न जा, नजा दुस्तर भासमा न जा,
म भित्र छु, बाहिर छैन क्यै मजा” ॥
::म भित्र छु, बाहिर छैन क्यै मजा” ॥
भनेर बंशी बजदो छ पावन
भनेर बंशी बजदो छ पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४०}}
{{pcn|४०}}


प्रपञ्च हो भास, कुवासना हिलो,
प्रपञ्च हो भास, कुवासना हिलो,
तँ त्यो हिलामाथि ठुलो तिखो किलो ॥
::तँ त्यो हिलामाथि ठुलो तिखो किलो ॥
बिलम्ब होला अब के बिलाउन
बिलम्ब होला अब के बिलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४१}}
{{pcn|४१}}


कुल, प्रतिष्ठा, गुण, मान, गौरव
कुल, प्रतिष्ठा, गुण, मान, गौरव
ठुलो प्रपञ्चाऽऽत्मक भास हो सब ॥
::ठुलो प्रपञ्चाऽऽत्मक भास हो सब ॥
शकिन्न सोझै यसबाट उत्रन
शकिन्न सोझै यसबाट उत्रन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४२}}
{{pcn|४२}}


शिला गलामा अभिमानको कसी
शिला गलामा अभिमानको कसी
खुसी हुँदै दुस्तर भासमा फसी ॥
::खुसी हुँदै दुस्तर भासमा फसी ॥
हिलो हुँडल्ने अब फेरि के लिन ?
हिलो हुँडल्ने अब फेरि के लिन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४३}}
{{pcn|४३}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:46, 17 April 2025

This page has not been proofread

“न जा, नजा दुस्तर भासमा न जा,
म भित्र छु, बाहिर छैन क्यै मजा” ॥
भनेर बंशी बजदो छ पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४०

प्रपञ्च हो भास, कुवासना हिलो,
तँ त्यो हिलामाथि ठुलो तिखो किलो ॥
बिलम्ब होला अब के बिलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४१

कुल, प्रतिष्ठा, गुण, मान, गौरव
ठुलो प्रपञ्चाऽऽत्मक भास हो सब ॥
शकिन्न सोझै यसबाट उत्रन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४२

शिला गलामा अभिमानको कसी
खुसी हुँदै दुस्तर भासमा फसी ॥
हिलो हुँडल्ने अब फेरि के लिन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४३