Page:Buddhibinodko pahila binod.pdf/15: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सचेत यस्तो नरभेषमा पनि अचेत पेटू पशु झैं बनी बनी ॥ रमाउने त्यो बनमा कठै !! किन ! तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|३२}} परेर कस्तो कसको दबावमा ! झरिस यस्ता प्रतिकूल भाव..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सचेत यस्तो नरभेषमा पनि | सचेत यस्तो नरभेषमा पनि | ||
अचेत पेटू पशु झैं बनी बनी ॥ | ::अचेत पेटू पशु झैं बनी बनी ॥ | ||
रमाउने त्यो बनमा कठै !! किन ! | रमाउने त्यो बनमा कठै !! किन ! | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
परेर कस्तो कसको दबावमा ! | परेर कस्तो कसको दबावमा ! | ||
झरिस यस्ता प्रतिकूल भावमा ॥ | ::झरिस यस्ता प्रतिकूल भावमा ॥ | ||
भयेन केही यसको विवेचन | भयेन केही यसको विवेचन | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
अचार आफू अविचार-रोगको | अचार आफू अविचार-रोगको | ||
विचार गर्ने अझ भाग्य-भोगको ॥ | ::विचार गर्ने अझ भाग्य-भोगको ॥ | ||
परेछ उल्टो कुन मोह-बन्धन | परेछ उल्टो कुन मोह-बन्धन | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
कसेर काला पशुपाश अङ्गमा | कसेर काला पशुपाश अङ्गमा | ||
लिँदै डुबुल्की तमका तरङ्गमा ॥ | ::लिँदै डुबुल्की तमका तरङ्गमा ॥ | ||
भरङ्गमा रङ्ग मनाउने कुन ? | भरङ्गमा रङ्ग मनाउने कुन ? | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 09:45, 17 April 2025
This page has not been proofread
सचेत यस्तो नरभेषमा पनि
अचेत पेटू पशु झैं बनी बनी ॥
रमाउने त्यो बनमा कठै !! किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३२
परेर कस्तो कसको दबावमा !
झरिस यस्ता प्रतिकूल भावमा ॥
भयेन केही यसको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३३
अचार आफू अविचार-रोगको
विचार गर्ने अझ भाग्य-भोगको ॥
परेछ उल्टो कुन मोह-बन्धन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३४
कसेर काला पशुपाश अङ्गमा
लिँदै डुबुल्की तमका तरङ्गमा ॥
भरङ्गमा रङ्ग मनाउने कुन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३५