Jump to content

Page:Buddhibinodko pahila binod.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कतै हजारौँ कमिला र बारुला कराल बछ्यूँहरू छन्‌ कतै ठुला ॥ सधैँ छ चारैतिर चश्चसेपन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|२४}} कतै कडा, बाघ बनेल, भालु छन्‌ कतै खडा सर्प बडा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कतै हजारौँ कमिला र बारुला
कतै हजारौँ कमिला र बारुला
कराल बछ्यूँहरू छन्‌ कतै ठुला ॥
::कराल बछ्यूँहरू छन्‌ कतै ठुला ॥
सधैँ छ चारैतिर चश्चसेपन
सधैँ छ चारैतिर चश्चसेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|२४}}
{{pcn|२४}}


कतै कडा, बाघ बनेल, भालु छन्‌
कतै कडा, बाघ बनेल, भालु छन्‌
कतै खडा सर्प बडा विषालु छन्‌ ॥
::कतै खडा सर्प बडा विषालु छन्‌ ॥
असाध्य गाह्रो छ बचेर निस्कन
असाध्य गाह्रो छ बचेर निस्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|२५}}
{{pcn|२५}}


कठै ! कतै च्वात्त गरी चुचो धसी
कठै ! कतै च्वात्त गरी चुचो धसी
लुछेर मासू रुखमा वसी वसी ॥
::लुछेर मासू रुखमा वसी वसी ॥
रमाउछन्‌ गिद्ध र काग भीषण
रमाउछन्‌ गिद्ध र काग भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|२६}}
{{pcn|२६}}


चुहाउँदै राल शृगाल हेर्दछन्‌
चुहाउँदै राल शृगाल हेर्दछन्‌
घुमेर ब्वाँसा भरिशक्य घेर्दछन्‌ ॥
::घुमेर ब्वाँसा भरिशक्य घेर्दछन्‌ ॥
कतै कसैबाट शकिन्न उंकन
कतै कसैबाट शकिन्न उंकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|२७}}
{{pcn|२७}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:45, 17 April 2025

This page has not been proofread

कतै हजारौँ कमिला र बारुला
कराल बछ्यूँहरू छन्‌ कतै ठुला ॥
सधैँ छ चारैतिर चश्चसेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२४

कतै कडा, बाघ बनेल, भालु छन्‌
कतै खडा सर्प बडा विषालु छन्‌ ॥
असाध्य गाह्रो छ बचेर निस्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२५

कठै ! कतै च्वात्त गरी चुचो धसी
लुछेर मासू रुखमा वसी वसी ॥
रमाउछन्‌ गिद्ध र काग भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२६

चुहाउँदै राल शृगाल हेर्दछन्‌
घुमेर ब्वाँसा भरिशक्य घेर्दछन्‌ ॥
कतै कसैबाट शकिन्न उंकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२७