Jump to content

Page:Buddhi binod.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
ग्रहाऽऽदिको त्यो उदयास्त पारने
ग्रहाऽऽदिको त्यो उदयास्त पारने
सुवर्णको पर्वत-राज हो भने ।  
सुवर्णको पर्वत-राज हो भने ।  
नदेखिनू त्यो उत्तर तर्फ त्यो किन ?
नदेखिनू त्यो उत्तरतर्फ त्यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥


Line 16: Line 16:
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥


उही छ माथी तलको नभस्थल
उही छ माथी तलको नभस्तल
तथापि वृन्त-च्युत वृक्षका फल ।  
तथापि वृन्त-च्युत वृक्षका फल ।  
नजानु माथी कहिले पनी किन ?
नजानु माथी कहिले पनी किन ?

Revision as of 08:58, 17 April 2025

This page has been proofread

नयाँ कुनै दुर्बिन, यन्त्रको रती
सहाय केही नलिई ग्रह-स्थिति ।
अगाडिकाले कसरी बुझे हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५४॥

ग्रहाऽऽदिको त्यो उदयास्त पारने
सुवर्णको पर्वत-राज हो भने ।
नदेखिनू त्यो उत्तरतर्फ त्यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥

नदी र नालाहरु रेलिदा सब
समुद्र उर्लेर तुरुन्त बेढब ।
समस्त पृथ्वी नडुबाउनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥

उही छ माथी तलको नभस्तल
तथापि वृन्त-च्युत वृक्षका फल ।
नजानु माथी कहिले पनी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५७॥

गडेर हेर्यो दुनियाँ जती जती
तरङ्ग शङ्का बढने उती उती ।
हुँदैन कत्ती पनि शान्तता किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५८॥