Page:Bhikari.pdf/13: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
२ | २ | ||
Line 4: | Line 5: | ||
:::झिलमिल बादल, चलमल पात | :::झिलमिल बादल, चलमल पात | ||
घाँस खिरीला, लाल भरीला | घाँस खिरीला, लाल भरीला | ||
:::उनका छरिता कलिला | :::उनका छरिता कलिला हात । | ||
काटिरहिछिन् सरिताबाला | काटिरहिछिन् लाल फुलेका | ||
:::भावहरूको तरूण | :::रासिला बादल हँसिला चाँद | ||
गाइरहिछिन् सरिताबाला | |||
:::भावहरूको तरूण निनाद । | |||
मन्द सुवासित शस्यहरूले | मन्द सुवासित शस्यहरूले | ||
:::भर्छन् भित्री मनको सार | :::भर्छन् भित्री मनको सार | ||
दूर कतातिर पाठाहरूको | दूर कतातिर पाठाहरूको | ||
:::बज्छ गलाको कलिलो | :::बज्छ गलाको कलिलो तार । | ||
कोमल कम्पन उठ्छ मनोहर | कोमल कम्पन उठ्छ मनोहर | ||
:::फुलहरूको अधर खुली | :::फुलहरूको अधर खुली | ||
मिल्दछ जलमा, मिल्दछ मनमा, | मिल्दछ जलमा, मिल्दछ मनमा, | ||
:::जल्दछ बादलभित्र | :::जल्दछ बादलभित्र मिली । | ||
मुटुको चाल छ ताल मिलेको | मुटुको चाल छ ताल मिलेको | ||
:::विश्व छ एक सङ्गीत | :::विश्व छ एक सङ्गीत | ||
सुन्दरीजलमा, शीतल थलमा | सुन्दरीजलमा, शीतल थलमा | ||
:::गाइन् तिनले घँसिया | :::गाइन् तिनले घँसिया गीत । | ||
३ | ३ | ||
सम्झँदामा पुग्दछु अहिले | |||
:::स्वरहरू सब ती ब्यूँझन्छन् | :::स्वरहरू सब ती ब्यूँझन्छन् | ||
चल्छ समय पछिल्तिर फेरि, | चल्छ समय पछिल्तिर फेरि, | ||
:::चिडिया कलरव | :::चिडिया कलरव सम्झिन्छन् । | ||
</poem> | </poem> | ||
}} |
Revision as of 20:12, 27 January 2025
This page has been proofread
२
जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात ।
काटिरहिछिन् लाल फुलेका
रासिला बादल हँसिला चाँद
गाइरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद ।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार ।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली ।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत ।
३
सम्झँदामा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन् ।