Jump to content

Page:Mhendu.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 67: Line 67:
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 08:34, 17 April 2025

This page has not been proofread

जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आघै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
"के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।

[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल कैँ बन्छे है ।”

[२४]
आमाले भन्दछिन्‌
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-

[२५]
“शहरको 'गुम्बुले'
यसको मन बिगान्यो ।
मोतीको दानाले
दौटा डील सिँगाच्यो !"

[२६]
“हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना ।
हीरा कैँ बुँद साना ।
परेला-डीललाई
निचोरी कर्दछन्‌ ॥
'क्रमलमा एक लहर
गोलविन्दू बरबर छन्‌
क्वै फुटी बीचैमा
पानी छै पग्लन्छन्‌ ।
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन्‌ ।

[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन्‌ ती बिचरी ।

[२८]
गम्बोजी भौं गाँठो
पर्दै छ भन्दछ-
'किन यो कर्कलो
रोए कै बन्दछ ?'

[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !

[३०]
रीसले मैले ता
फूल्कल धार कूल्काएँ ।
ला थाप्‌ शिर भनेर