Page:Mhendu.pdf/13: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जूँघाका भूवाले चालीसमा भेटेको नाक थेप्चो डाँडोमा आघै भेटेको आयो है वीर तेजी बाबु त्यो 'गम्बोजी' "के हँ के भो' भन्दै फूर्तिले भोटेको । [रद] "किन यो रुन्छे है के कुरा भ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जूँघाका भूवाले | जूँघाका भूवाले | ||
चालीसमा भेटेको | ::चालीसमा भेटेको | ||
नाक थेप्चो डाँडोमा | नाक थेप्चो डाँडोमा | ||
आघै भेटेको | ::आघै भेटेको | ||
आयो है वीर तेजी | आयो है वीर तेजी | ||
बाबु त्यो 'गम्बोजी' | ::बाबु त्यो 'गम्बोजी' | ||
"के हँ के भो' भन्दै | "के हँ के भो' भन्दै | ||
फूर्तिले भोटेको । | ::फूर्तिले भोटेको । | ||
[ | |||
{{pcn|[]}} | |||
"किन यो रुन्छे है | "किन यो रुन्छे है | ||
के कुरा भन्छे है ? | ::के कुरा भन्छे है ? | ||
डालभरी आँसु ला | डालभरी आँसु ला | ||
बादल कैँ बन्छे है ।” | बादल कैँ बन्छे है ।” | ||
{{pcn|[]}} | |||
आमाले भन्दछिन् | आमाले भन्दछिन् | ||
उनको मुख हेरेर | ::उनको मुख हेरेर | ||
आधि डर आधि दुःख | आधि डर आधि दुःख | ||
आँखामा भरेर- | ::आँखामा भरेर- | ||
[ | |||
{{pcn|[]}} | |||
“शहरको 'गुम्बुले' | “शहरको 'गुम्बुले' | ||
यसको मन बिगान्यो । | ::यसको मन बिगान्यो । | ||
मोतीको दानाले | मोतीको दानाले | ||
दौटा डील सिँगाच्यो !" | ::दौटा डील सिँगाच्यो !" | ||
[ | |||
{{pcn|[]}} | |||
“हुन्न त्यो सिँगाने | “हुन्न त्यो सिँगाने | ||
गल्लीको रैथाने | ::गल्लीको रैथाने | ||
कपालमा मुडेको" | कपालमा मुडेको" | ||
हाइ हाइ ! क्या दिल दाना । | हाइ हाइ ! क्या दिल दाना । | ||
हीरा कैँ बुँद साना । | ::हीरा कैँ बुँद साना । | ||
परेला-डीललाई | परेला-डीललाई | ||
निचोरी कर्दछन् ॥ | ::निचोरी कर्दछन् ॥ | ||
'क्रमलमा एक लहर | 'क्रमलमा एक लहर | ||
गोलविन्दू बरबर छन् | ::गोलविन्दू बरबर छन् | ||
क्वै फुटी बीचैमा | क्वै फुटी बीचैमा | ||
पानी छै पग्लन्छन् । | ::पानी छै पग्लन्छन् । | ||
क्वै दाना तर्केर | क्वै दाना तर्केर | ||
थोरै बेर लर्कन्छन् । | ::थोरै बेर लर्कन्छन् । | ||
{{pcn|[]}} | |||
मुटुको गाँठोले | मुटुको गाँठोले | ||
आँखालाई निचोरी | ::आँखालाई निचोरी | ||
नराम्रो मानेर | नराम्रो मानेर | ||
रुन्छिन् ती बिचरी । | ::रुन्छिन् ती बिचरी । | ||
[ | |||
{{pcn|[]}} | |||
गम्बोजी भौं गाँठो | गम्बोजी भौं गाँठो | ||
पर्दै छ भन्दछ- | ::पर्दै छ भन्दछ- | ||
'किन यो कर्कलो | 'किन यो कर्कलो | ||
रोए कै बन्दछ ?' | ::रोए कै बन्दछ ?' | ||
[ | |||
{{pcn|[]}} | |||
'गुम्बु' त्यो भन्छ- ए | 'गुम्बु' त्यो भन्छ- ए | ||
मर्छ रे नपाए | ::मर्छ रे नपाए | ||
तादीमा हाम्फाली ! | तादीमा हाम्फाली ! | ||
बिजोग एक निकाली ! | ::बिजोग एक निकाली ! | ||
{{pcn|[]}} | |||
रीसले मैले ता | रीसले मैले ता | ||
फूल्कल धार कूल्काएँ । | ::फूल्कल धार कूल्काएँ । | ||
ला थाप् शिर भनेर | ला थाप् शिर भनेर | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:57, 17 April 2025
जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आघै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
"के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।
[]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल कैँ बन्छे है ।”
[]
आमाले भन्दछिन्
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-
[]
“शहरको 'गुम्बुले'
यसको मन बिगान्यो ।
मोतीको दानाले
दौटा डील सिँगाच्यो !"
[]
“हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना ।
हीरा कैँ बुँद साना ।
परेला-डीललाई
निचोरी कर्दछन् ॥
'क्रमलमा एक लहर
गोलविन्दू बरबर छन्
क्वै फुटी बीचैमा
पानी छै पग्लन्छन् ।
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन् ।
[]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन् ती बिचरी ।
[]
गम्बोजी भौं गाँठो
पर्दै छ भन्दछ-
'किन यो कर्कलो
रोए कै बन्दछ ?'
[]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !
[]
रीसले मैले ता
फूल्कल धार कूल्काएँ ।
ला थाप् शिर भनेर