Page:Mhendu.pdf/12: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> [११] । गोरो मुख सेर्पा छ । | काम गर्ने खुर्पा छ। सुनबाला घैयाँ छ । | यसै नै मैयाँ छ । । १६] । दूध फल्छ मकैमा । जुँगालाई ओठेमा। गाना कै सरबर छ | घाँस हाम्रो डोकैमा |. सुनमा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गोरो मुख सेर्पा छ । | {{pcn|[१५]}} | ||
गोरो मुख सेर्पा छ । | |||
काम गर्ने खुर्पा छ। | काम गर्ने खुर्पा छ। | ||
सुनबाला घैयाँ छ । | सुनबाला घैयाँ छ । | ||
यसै नै मैयाँ छ | यसै नै मैयाँ छ । | ||
{{pcn|[१६]}} | |||
दूध फल्छ मकैमा । | दूध फल्छ मकैमा । | ||
जुँगालाई ओठेमा। | जुँगालाई ओठेमा। | ||
गाना कै सरबर छ | गाना कै सरबर छ | ||
घाँस हाम्रो डोकैमा | घाँस हाम्रो डोकैमा | ||
सुनमा चाँदी फूल । | सुनमा चाँदी फूल । | ||
मकैको बटा छ। | मकैको बटा छ। | ||
Line 18: | Line 18: | ||
न्यानो नीद लट्ट छ। | न्यानो नीद लट्ट छ। | ||
{{pcn|[१७]}} | |||
बुलबुले बट्को | |||
बुलबुले बट्को | ओठमा ढल्किन्छ ! | ||
ओठमा ढल्किन्छ ! | पहाडको रक्सीमा | ||
पहाडको रक्सीमा | |||
रम रम मन पल्किन्छ ! | रम रम मन पल्किन्छ ! | ||
हिमालको तल चुली । | हिमालको तल चुली । | ||
आँखामा फल्कन्छ ! | आँखामा फल्कन्छ ! | ||
फूल नाच्छे बारीमा | {{pcn|[१८]}} | ||
हावाको कोक्कैमा ! | फूल नाच्छे बारीमा | ||
हावाको कोक्कैमा ! | |||
सुनगाभा जिउ तेरो । | सुनगाभा जिउ तेरो । | ||
स्वर्ग छ ढोकैमा। | स्वर्ग छ ढोकैमा। | ||
अमृत छ भोकैमा ! | |||
{{pcn|[१९]}} | |||
१९ | |||
हाम्रो त्याँ जाल छैन | हाम्रो त्याँ जाल छैन | ||
किल्मिली माल छैन | किल्मिली माल छैन | ||
बाङ्रोको चाल छैन । | बाङ्रोको चाल छैन । | ||
[२०] | |||
{{pcn|[२०]}} | |||
पहाडको हिउँगोरी | पहाडको हिउँगोरी | ||
लालगाले हे छोरी ! | लालगाले हे छोरी ! | ||
Line 45: | Line 44: | ||
गुण्डाको घरमा ! | गुण्डाको घरमा ! | ||
असर्फी नभजा !" | असर्फी नभजा !" | ||
[ | |||
{{pcn|[२१]}} | |||
सुन्दछिन् म्हेन्दुले | सुन्दछिन् म्हेन्दुले | ||
बादलको इन्द्ले | बादलको इन्द्ले | ||
Line 51: | Line 51: | ||
प्रम कैं गोल विन्दुले | प्रम कैं गोल विन्दुले | ||
2 9८ ३ | 2 9८ ३ | ||
[२२] | |||
{{pcn|[२२]}} | |||
सिरुपाते खुकुरी | सिरुपाते खुकुरी | ||
तेर्सीमा भिरेको | तेर्सीमा भिरेको | ||
Line 64: | Line 65: | ||
आँखाको कन्चट हाड | आँखाको कन्चट हाड | ||
गालामा उठेको | गालामा उठेको | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:52, 17 April 2025
[१५]
गोरो मुख सेर्पा छ ।
काम गर्ने खुर्पा छ।
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।
[१६]
दूध फल्छ मकैमा ।
जुँगालाई ओठेमा।
गाना कै सरबर छ
घाँस हाम्रो डोकैमा
सुनमा चाँदी फूल ।
मकैको बटा छ।
भेडाको उनमा ।
न्यानो नीद लट्ट छ।
[१७]
बुलबुले बट्को
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली ।
आँखामा फल्कन्छ !
[१८]
फूल नाच्छे बारीमा
हावाको कोक्कैमा !
सुनगाभा जिउ तेरो ।
स्वर्ग छ ढोकैमा।
अमृत छ भोकैमा !
[१९]
हाम्रो त्याँ जाल छैन
किल्मिली माल छैन
बाङ्रोको चाल छैन ।
[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्द॒ ! सुन् तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"
[२१]
सुन्दछिन् म्हेन्दुले
बादलको इन्द्ले
क्रङ्गी लमकोसे
प्रम कैं गोल विन्दुले
2 9८ ३
[२२]
सिरुपाते खुकुरी
तेर्सीमा भिरेको
'मखमलको इस्टकोट
लहर टाँक जडेको !
उनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा फरेको ।
गलबन्दी भेडाको
फेटा कैँ गतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको