Jump to content

Page:Mhendu.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
[ग्शु |


जून कर्‌ कर्‌ रर |
बास्ना हर्‌ हर्‌ हर्‌।
पराग बर्‌ बर्‌ बर्‌ |
सपनाको बन । ।
जलका चाँप छन्‌ |
छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।
रर्ना कर्दछन्‌ ।
रूम्‌ फर्‌ छन्‌ कुन्‌ फून्‌ । |
जून छ मग्‌ मग्‌ मग्‌ ।
प्रेमको रम्‌ रम्‌ रम्‌।..
खुल्छ दिल सम्सम्‌ |
हेलम्बुको वन । |
भ्या.
मधुर कल्पना |
'कानेखुशीमा । |
कथ्छे कहानी ।
सुन्दर देशमा । ।
मूर्ति शिल्पिँदै |
प्रेमको भेषमा ॥ |
[४५] ।
सुन्छिन्‌ कथा ती |
प्रेमका शहरका ।...
ज्ञादू जस्ता दूर ।
बगदाद शहरका ॥
[४६] |
पृथ्वी कत्री छन्‌ |
कस्ता शहर छन्‌।
जादू कारखाना
क्या क्या रहर छन्‌ ।
आकाश उडाउने
कस्ता विमान छन्‌ ।
तारमा कल्किने
बत्ती लहरमा ।
किलमिल क्या खुल्छन्‌
पसल शहरमा !
चंकी आँखा हुन्‌
सुन्छिन्‌ रहरमा ।
ग्णि
जादू जस्तो भो
जगत्‌ फैलेर !
ठूला शहरमा
बत्ती बलेर !
ग्द]
रानी जुनेली
चाँदी उजेली ।
रोज्छन्‌ हेलम्बु
सेर्पा फोलङ्गु ।
पुगिन्‌ डाँडामा
हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌
आँखा भो पानी !
चखेवीको भो
पालो उज्यालो ।
जब नजीकै
पर्थ्यो उकालो ।
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 07:44, 17 April 2025

This page has not been proofread

[ग्शु |

जून कर्‌ कर्‌ रर |
बास्ना हर्‌ हर्‌ हर्‌।
पराग बर्‌ बर्‌ बर्‌ |
सपनाको बन । ।
जलका चाँप छन्‌ |
छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।

रर्ना कर्दछन्‌ ।
रूम्‌ फर्‌ छन्‌ कुन्‌ फून्‌ । |

जून छ मग्‌ मग्‌ मग्‌ ।
प्रेमको रम्‌ रम्‌ रम्‌।..
खुल्छ दिल सम्सम्‌ |
हेलम्बुको वन । |
भ्या.

मधुर कल्पना |
'कानेखुशीमा । |
कथ्छे कहानी ।
सुन्दर देशमा । ।

मूर्ति शिल्पिँदै |
प्रेमको भेषमा ॥ |
[४५] ।

सुन्छिन्‌ कथा ती |
प्रेमका शहरका ।...

ज्ञादू जस्ता दूर ।
बगदाद शहरका ॥
[४६] |

पृथ्वी कत्री छन्‌ |
कस्ता शहर छन्‌।
जादू कारखाना

क्या क्या रहर छन्‌ ।
आकाश उडाउने

कस्ता विमान छन्‌ ।
तारमा कल्किने

बत्ती लहरमा ।
किलमिल क्या खुल्छन्‌
पसल शहरमा !
चंकी आँखा हुन्‌

सुन्छिन्‌ रहरमा ।

ग्णि

जादू जस्तो भो

जगत्‌ फैलेर !
ठूला शहरमा

बत्ती बलेर !

ग्द]

रानी जुनेली

चाँदी उजेली ।
रोज्छन्‌ हेलम्बु

सेर्पा फोलङ्गु ।
पुगिन्‌ डाँडामा

हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌

आँखा भो पानी !
चखेवीको भो

पालो उज्यालो ।
जब नजीकै

पर्थ्यो उकालो ।