Page:Bhikari.pdf/8: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
कुन आमाले काख | कुन आमाले काख लिंदामा | ||
:::बल्थे दृगका दुइ दीप? | :::बल्थे दृगका दुइ दीप ? | ||
कुन आशाले नजर खुलायो | कुन आशाले नजर खुलायो | ||
:::सूर्य | :::सूर्य चन्द्रको नजर समिप ? | ||
किन | किन मुरझायो ? किन वौलायो ? | ||
:::किन मधुरो यो | :::किन मधुरो यो जीवन दीप ? | ||
७ | ७ | ||
बुद्धदेवको नजर अगाडि | |||
:::यही भिखरी आएथ्यो | :::यही भिखरी आएथ्यो; | ||
मुर्ति यसैमा शब्द यिनैमा | मुर्ति यसैमा, शब्द यिनैमा | ||
:::मुटुको शूल कराएथ्यो | :::मुटुको शूल कराएथ्यो; | ||
महान् दयाको सागर ठूलो | |||
:::शब्द यिनैमा लहराएथ्यो | :::शब्द यिनैमा लहराएथ्यो; | ||
भेष यसैले बलिको शेखी | भेष यसैले बलिको शेखी | ||
:::पवित्र पारी | :::पवित्र पारी निठुराएथ्यो । | ||
८ | ८ | ||
कालो बादलबाट खसेको | कालो बादलबाट खसेको | ||
:::अन्धकारमा भित्र | :::अन्धकारमा भित्र बसेको, | ||
ईश्वर हो कि भिखारी? | ईश्वर हो कि भिखारी ? | ||
:::बोल्दछ ईश्वर हृदय घुसेका | :::बोल्दछ ईश्वर हृदय घुसेका | ||
घर, घर आँगन चारी | घर, घर, आँगन चारी | ||
:::बोल्दछ, आर्तध्वनिमा बोल्दछ | :::बोल्दछ, आर्तध्वनिमा बोल्दछ | ||
करूणामृत दिल | करूणामृत दिल भारी । | ||
९ | ९ | ||
युग-युगभरको आँसुहरूको | युग-युगभरको आँसुहरूको | ||
:::सार अपार | :::सार अपार उतारी । | ||
</poem> | </poem> | ||
}} |
Revision as of 19:59, 27 January 2025
This page has been proofread
कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समिप ?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन दीप ?
७
बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो;
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।
८
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।
९
युग-युगभरको आँसुहरूको
सार अपार उतारी ।