Jump to content

Page:Mhendu.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गर्धनमा टल्काएँ धर्थर्‌ पो ्काप्यो बा नामर्दी ठानेँ बा । जि] हुन्न जा सिँगाने त्यो गुण्डो रैथाने तँ बोले काटौँला तादीमा गाडौँला तेसै के छाडौँला ! ड्र किन यो रुन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 56: Line 56:


</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{end center block}}

Revision as of 16:36, 16 April 2025

This page has not been proofread

गर्धनमा टल्काएँ
धर्थर्‌ पो ्काप्यो बा
नामर्दी ठानेँ बा ।
जि]
हुन्न जा सिँगाने
त्यो गुण्डो रैथाने
तँ बोले काटौँला
तादीमा गाडौँला
तेसै के छाडौँला !
ड्र
किन यो रुन्छे है
के करा गुन्छे है ।
[६
आँखालाइ पुछेर
तर ती वर्लिइन्‌ ।
तादीमा हाम्फालूँ
भने कैँ सुर लिइन्‌ ॥
सम्हाली मन फेरि
आशाको भर लिइन्‌
एकलासमा घोरिई ।
पर्खने सुर लिइन्‌ ॥
रि]
मन भन्थ्यो बोल्न जा
सम्सम त्यो खोल्न जा
प्रेम ठूना संसारमा
जीवन-धन मोल्न जा ॥

रि]
सुनचरी साँकमा
नेपाल वन मारमा
पखेटा फिँजारी
शिखरका राजमा
नसुन्ने भाषामा
कुर्लन्थी आशामा
बोल्नको ठूना भै
जीवनको पाशामा ॥
फुलपत्ती जिम्रो ली
बादलका राशमा ॥
ङ्ष्ि
“चरी हुँ”- मन लाग्यो
'्हेन्दु' लाइ अकासी
प्रेमको शिखरमा
पखेटा विकासी
[र५
कल्‌ कल्‌ कल्‌ केलीमा
जल जल जल तादी छन्‌
आँसुमा फल्‌ फल्‌ फल्‌
प्रीतिका शांदी छन्‌ !
स्व]
म्हेन्द॒ वन रुनकुनमा
बादल जल सुन सुनमा ।
दुइ नजर कनकनभा
रुन्छिन्‌ ती मनमनमा ।